Logo
बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु

१६ असोज, काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन

डेढ करोड बढी औषधी र खाद्यान्न सहितको ट्रक पर्सा प्रहरीको…

१६ असोज, वीरगञ्ज। पर्सा प्रहरीले डेढ करोड बढी खाद्यान्न सहितको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको जिल्ला

बारा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान

१६ असोज, बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा

पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग गर्दै आज तेस्रो दिन धर्ना…

१५असोज,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग गर्दै आज तेस्रो दिन पनि धर्ना दिइएको छ ।

जोखिम मोलेर खटिएका सुरक्षाकर्मीलाई गालीमात्रै गरेर हुँदैन– प्रधानमन्त्री ओली

१५ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको बेला ज्यान नै जोखिममा राखेर काम गरेका सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुपर्ने

बाढीपहिरोले २१ जिल्ला प्रभावित : २२४ जनाको मृत्यु,१७ अर्बको क्षति

१५ असोज,काठमाडौं । बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको सरकारले जानकारी दिएको छ। मंगलबार

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट धान–चामल आयात घट्यो

१५असोज,वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको…

१५ असोज,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश

आफ्ना नागरिकलाई लेबनान छोड्न अष्ट्रेलियाको आग्रह

१५ असोज,काठमाडौं । बढ्दो द्वन्द्व र अशान्तिकाबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान

बाढीपीडितले प्रचण्डलाई भने– संकटको सामना गर्न अभिभावकत्व गरिदिनुस

५असोज,ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन

१५ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र

दाउन्ने सडक आज राति बन्द हुने

१५ असोज,काठमाडौं। महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड आज ९मङ्गलवार० रातभर पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक मर्मत गरी सहज रूपमा

जम्मु–कश्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान

१५ असोज,काठमाडौं । श्रीनगर–भारत प्रशासित जम्मु–कश्मिरमा मङ्गलवार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान शुरू भएको छ । भारतका प्रधानमन्त्री

मकवानपुरको बागमती किनारमा ३ वटा शव फेला, बाढीले बगाएर ल्याएको…

१५ असोज,काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका वडा –१० स्थित बागमती नदीको किनारमा तीनवटा शव फेला परेको छ। स्थानीय बासिन्दाले बागमती