२३ भदौ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ । बैठकले मधेसमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षाका लागि सङ्घर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । यसैगरी बैठकले मधेस प्रदेशका प्रमुख सहरका साथै सबै जिल्लाहरूमा असोज ३

२३ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा अतिशवाजी नगर्न अनुरोध गरेको छ । प्रहरीले आज एक

२३ भदौ,काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट

२३ भदौ,उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म

२३ भदौ,काठमाडौं । नदी किनारामा ४० मिटरको मापदण्ड खारेजीको माग गर्दै कालो ब्यानरसहित काठमाडौंमा प्रदर्शन गरिएको छ । सर्वोच्च अदालतले

२३ भदौ,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी

२३ भदौ,काठमाडौं। नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादी

२३ भदौ,सेढवा । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको छ । तीन वर्षदेखि बन्द रहेको सुपौली

२३ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी जवानदेखि लिएर अधिकृतहरुको स्वास्थ्य परीक्षण गराएको छ । विश्व फिजियो थेरापि दिवसको

२३ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले विभिन्न ठाउँबाट बरामद गरिएका १० लाख ५० हजार ६ सय मूल्य बराबरको

२३ भदौ, काठमाडौँ । सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा

२३ भदौ, वीरगञ्ज । अखिल (क्रान्तिकारी) पर्सा जिल्ला समितिको ७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कबिराज पटेलको

२३ भदौ, काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ।

२३ भदौ, काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी, हिन्दू धर्मावलम्बी महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन् । यस

२२ भदौ,काठमाडौँ । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्ध विरामका