Logo
नेपाली कांग्रेसले बिहीबार बोलायो संसदीय दलको बैठक

२६ वैशाख,काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ। यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज

९० लाख बढीका सामानसहित ट्रक पर्साबाट पक्राउ

२६ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ९० लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ९० लाख

‘निर्वाचन आयोगविरुद्ध हामीअदालत जान्छौँ : उपेन्द्र यादव

२६ वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

२६ वैशाख,सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको

लागुऔषध ब्राउनसुगरसहित पर्साबाट २ जना पक्राउ

२६ वैशाख,वीरगञ्ज । लागुऔषध ब्राउनसुगरसहित पर्साबाट दुइजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाबाट उनीहरुलाई प्रहरीले ब्राउनसुगरसहित

मदिरा सेवन गरी आफ्नै घर जलाउने एकजना पक्राउ

२६ वैशाख,वीरगञ्ज । अत्याधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जना रौतहटबाट पक्राउ परेका छन् । राजदेवी

टिकटकबाट प्राप्त रकमले दिन दुखीहरुलाई सहयोग

२६ वैशाख,ठोरी ।सामाजिक सञ्जाल टिकटक चलाएर विजयवस्तीका युवाहरुले पर्साको ठोरीका दिन दुःखीहरुलाई सहयोग गर्ने अभियान चलाएका छन् । टिकटकबाट संकलन

सुहाङले लिए प्रतिनिधि सभा सदस्यको शपथ

२६ बैशाख,काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा

आगलागी बारे सचेतनामुलक पर्चापम्पलेट वितरण गरि मनाइदै छ, विश्व रेडक्रस…

२६ वैशाख, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा, वीरगन्जले आगलागीबाट बच्ने–बचाउने तरिका सहितको पर्चापम्पलेट वितरण गरेको छ । विश्व

आज कानुन दिवस, वीरगन्जमा प्रभातफेरी

२६ वैशाख, वीरगन्ज । आज कानुन दिवस, देशभरि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विकृति विसङ्गति तथा भ्रस्टचारमुक्त न्यायपालिका :

अदालत जाने तयारीमा जुटेका जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक…

२६ वैशाख, काठमाडौं । विधान विपरित पार्टी विभाजन भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल अदालत जाने तयारीमा जुटेको छ

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

२६ वैशाख, काठमान्डौं । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर

आफूखुसी औषधि सेवन स्वास्थ्यका लागि घातक

२५ वैशाख,काठमाडौं। काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन

१३ लाख १५ हजार हुण्डीको रकमसहित पर्साबाट एकजना पक्राउ

२५ वैशाख,वीरगञ्ज । पर्साबाट प्रहरीले १३ लाखभन्दा बढी मूल्यसहित एकजना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१४

लामो समयको खडेरीपछि वीरगञ्जमा पानी पर्‍यो, गर्मीबाट केहि राहत

२५ वैशाख,वीरगञ्ज । लामो समयपछि पर्साको वीरगञ्जसहित ठाउँठाउमा पानी परेको छ । लामो समयको खडेरीले आत्तिएका सर्वसाधारणहरुले पानी परेपछि राहत