Logo
बालकुमारी घटनामा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

१४ पुस,काठमाण्डौ । सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

१४ पुस,काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा २ बजे पछि बस्न लागेको

उपाधीका लागि पर्सा र पुलिसको खेल सुरु

१४ पुस,वीरगञ्ज । वीरगञ्जमा जारी प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले पर्सा–११ र नेपाल पुलिस क्लब भिड्दै छन्

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको प्रतिबद्धता ‘सङ्घीयता कार्यान्वयनमा तपाईँहरूजत्तिकै गम्भीर छु’

१४ पुस,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग ६ वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका

पर्साको पटेर्वासुगौली गाउँपालिकामा एकजना वृद्ध मृत फेला

१४ पुस,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज एकजना वृद्ध मृत भेटिएका छन् । गाउँपालिकाको वडा नं. ५ स्थित हुलाकी सडकखण्डको

पानीजहाज क्षेत्रमा आवेदन दिएका युवाहरुले आइतबारदेखि ईपीएसको फाराम भर्न पाउने

१४ पुस,काठमाडौं । कोरियामा पानीजहाज क्षेत्रअन्तर्गत रोजगारीमा जानका लागि फाराम भरेका सबैलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन भर्न पाउने भएका

प्रयोगशाला सहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र जीतपुरसिमरामा निर्माण गर्न…

१४ पुस,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई प्रयोगशाला सहितको एकीकृत कृषि तथा

सौराहामा हात्तीको वनभोज

१४ पुस,चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको

बंगलादेशमा यो वर्ष एचआईभी एड्सले २६६ जनाको मृत्यु

१३ पुस,काठमाडौँ । बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन्

ईपीएस परीक्षार्थीको आन्दोलन : प्रहरीसँगको झडपमा दुईजनाको मृत्यु

१३ पुस,काठमाडौँ । बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

भेडाहा खोलाबाट गिट्टी बालुवा तस्करी गरेको आरोपमा दुईटा ट्याक्टर पक्राउ

१३ पुस,सेढवा । अवैध रुपले नदीजन्य पदार्थ उत्खनन् गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले

अपडेट : बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई…

१३ पुस,काठमाडौँ । बालकुमारीमा प्रहरीको गोली लागेर  मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्य एक जनाको

छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ :…

१३ पुस,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश

अपडेट :बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१३ पुस,काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

१३ पुस,वीरगञ्ज । पर्सा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा प्रहरीमा जाहेरी परेलगत्तै फरार भएका एकजना पुरुषलाई प्रहरीले

भर्खरै