Logo
रजिस्ट्रार यादव चढ्ने गाडीले पर्खाल भत्कायो, चालक झगरु यादवलाई किन…

९ पुस,वीरगञ्ज । बीरगञ्जको नेशनल ट्रेडिङस्थित मधेस विश्वविद्यालयमा आफ्नै गाडीले ठोकिएर मुख्य प्रवेशद्वार नजिकैको पर्खाल भत्किएको छ । गएराती करिब ८ बजेको समयमा विश्वविद्यालयकै स्कारपियो गाडीले ठोक्किदा गेटसंगैको पर्खाल भत्किएको हो । विश्वविद्यालय प्रवेश गर्ने मुख्य गेटको पश्चिमतर्फको पर्खाल मधेस प्रदेश ०२–००१ झ ००२३ नम्बरको स्कारपियोको ठक्करबाट भत्किएको विश्वविद्यालयका रजिस्ट्रार

आरती साह मृत्यु प्रकरण : फरार श्रीमान् पक्राउ

९ पुस,जनकपुर । आरती साह मृत्यु प्रकरणमा करिब तीन सातादेखि फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई धनुषा प्रहरीले पक्राउ गरेको

पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

९ पुस,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका

साल प्रजातिका रुखहरु पुनः उत्पादन गर्न बनजङ्गल सरसफाई

८ पुस,बारा । बाराको गढीमाई साझेदारी वनमा झाडी सफाइ भईरहेको छ । वनमा साल प्रजातिका रुखहरु पुनः उत्पादन गर्न ३४

सिम्रौनगढका सामुदायिक विद्यालयमा सार्वजनिक बिदाको दिन पनि पठनपाठन हुने

८ पुस,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सार्वजनिक बिदाको दिन पनि पठनपाठन संचालन हुने भएको छ । नेपाल शिक्षक

वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार

८ पुस,वीरगञ्ज । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय

सभामुख घिमिरेले गरे एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

८ पुस,काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

८ पुस,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्। काठमाडौँ जिल्ला अदालतमा अन्तिम

जीतपुरसिमरा नगर माछाब्यवसायी संघले नगर प्रमुख पौडेललाई ज्ञापन पत्र बुझाए

८ पुस,बारा । जीतपुरसिमरा नगर माछाब्यवसायी संघले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएको छ । माछा ब्यवसायले

प्रो क्लव च्याम्पियनसिप क्रिकेट : नेपाल पुलिस र नेपाल आर्मी…

८ पुस,वीरगञ्ज । प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आज पनि दुई खेल सम्पन्न भएका छन् । वीरगञ्जमा जारी प्रतियोगितामा आज

लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन…

८ पुस,काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आइतबार

मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको…

८ पुस,काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

८ पुस, चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

८ पुस,चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना

संकल्प यात्राले जनताको निराशा चिर्दै गलत भाष्यलाई हटायो : ओली

८ पुस,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको मध्यपहाडी संकल्प यात्राले जनतामा उत्साह ल्याएको र निराशा चिर्दै गलत