६ मंसिर,जनकपुर ।जनता समाजवादी पार्टी नेपालबाट मा.सन्जिला कुमारी यादवले सपथ लिएका छन् । मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको देहावसान पश्चात् उनको स्थानमा सन्जिला कुमारी यादवज्यूले सपथ लिएकि हुन् । सभामुख रामचन्द्र मण्डलले जनता समाजावादी पार्टी नेपालकी नेत्री यादवलाई सपथ ग्रहण गराए ।यस समारोहमा प्रदेशका मन्त्रीहरुको समेत उपस्तिथि रहेको थियो

६ मंसिर,वीरगञ्ज । बारा कलैयाका रुपेश स्वर्णकार हत्याप्रकरणमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्माले ओलीले गम्भीरतापूर्वक चासो लिएका छन्

६ मंसिर,काठमाण्डौ । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९–८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ

६ मंसिर,पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर–४ टोल पथलवाघाटमा गएराती २ बजे राष्ट्रिय जंगलबाट आएको हात्तीले ५ जनाको घर

६ मंसिर,सेढवा ।पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाजाको खेती फेरि शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कारर्वाही अभियान

६ मंसिर,वीरगञ्ज । बारा कलैया ६ निवासी रुपेश स्वर्णकार हत्याप्रकरणमा अनुसन्धानको लागि दबाब दिनेहरुलाई प्रहरीले धम्की दिइरहेको खुलासा भएको छ

६ मंसिर,वीरगञ्ज । हेल्पिङ्ग लाइभ्स, लण्डनको आर्थिक सहयोग तथा इन्टरनेशनल युथ सोसाइटी नेपाल, काठमाडौंको समन्वय तथा पिसफोर दलितस फाउन्डेसन नेपाल,

६ मंसिर,झापा । जंगली हात्तीको आक्रमणबाट झापामा भुटानी शर्णार्थीको मृत्यु भएको छ। दमकको बेलडाँगीस्थित भुटानी शरणार्थीको शिविरमा बस्दै आएका ७२

६ मंसिर,काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय

६ मंसिर,काठमाण्डौ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । कतारको मध्यस्थतामा इजरायल–हमासबीच कैदी–बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी

६ मंसिर,वीरगञ्ज ।सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न

५ मंसिर,बारा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिले बाराको जीतपुरसिमरामा प्रदर्शन गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिकाले कवाडी

५ मंसिर,काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका लागि ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषदको सचिवालयमा मंगलबार बसेको बैठकले उच्च

५ मंसिर,जनकपुर । गणतन्त्रको विरुद्धमा दुर्गा प्रसाईँले जनकपुरधाममा केही दिन अघि गरेको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा

५ मंसिर, वीरगञ्ज । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भंसारबाट पावर हाउस तर्फ जादै गरेका