Logo
प्रेस काउन्सिन नेपालको ५४ औँ स्थापना दिवसमा पर्साका तीन जना…

५ असोज,वीरगञ्ज । प्रेस काउन्सिन नेपालले पर्साका तीनजना पत्रकारलाई विभिन्न पुरस्कार सहित सम्मानित गर्ने भएको छ । प्रेस काउन्सिल नेपालकोे ५४ औ स्थापना दिवसको अवसरमा पर्सेली पत्रकारहरुलाई विभिन्न पुरस्कार सहित सम्मानित गर्ने काउन्सिलले जनाएको छ । प्रेस काउन्सिल नेपालको पुर्व सदस्यका तर्फबाट पर्साका जगदिश शर्मा सम्मानित हुने बताइएको छ ।

गैरआवासीय नेपाली नागरिकले नागरिकता लिने बाटो खुल्यो

५असोज,काठमाडौं । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएको छ। यससँगै नेपालको इतिहासमै पहिलोपटक गैरआवासीय नेपाली (एनआरएन) हरुका

सर्लाहीमा फेरि कर्फ्यु

५ असोज,जनकपुर । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम

अधिकार प्राप्तिका लागि शिक्षकहरु आन्दोलनमा आउनु राज्यका लागि लाजमर्दो विषय…

५ असोज,काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले शिक्षकहरु आफ्नो अधिकार प्राप्तिका लागि सडकमा आउनु

पर्साको जमुनिया खोलाबाट उत्खनन् गर्न नपाइने

५ असोज,पचगावाँ । पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् र निकासीमा रोक लगाइएको

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ११…

५असोज,काठमाडौं । बाँकेको एउटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री…

५असोज,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। अमेरिकाको न्यूयोर्कमा

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको…

५ असोज,चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका

आन्दोलनरत शिक्षक र सरकारबीच १२ बजे वार्ता हुँदै

५ असोज,वीरगञ्ज । आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको बार्ता चार घन्टा पर सरेको छ । असोज ३

नेपालको सर्वाड्डीण विकासका लागि रसिया हरदम तयार छ : रुसी…

महामहिमज्यू, विश्वव्यापी सुरक्षा झन् झन् जटिल र अनिश्चित हुँदै गइरहेको छ । भूराजनीतिक प्रतिस्पर्धा, आणविक प्रसार, खाद्य सुरक्षा र वित्तीय

तत्काल विद्यालयमा पठनपाठन सुचारु गर्न वीरगञ्ज महानगरको आग्रह

४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यालयमा पठनपाठन सुचारु नगरे कारवाही गर्ने उर्दी दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद

विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको प्रदर्शन

४ असोज,काठमाडौं। विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा

ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थको तस्करी

४ असोज,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ ।

कविता यादव र आरती साहका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

४असोज,जनकपुर । करिब दुई वर्ष अघि कविता यादवको विवाह महोत्तरीको भ्रमरपुरामा विवाह भएको थियो । विवाहमा दाइजोस्वरुप कविताको अभिभावकले ८

पर्साका अनिल रुंग्टासहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

४ असोज,वीरगञ्ज । नेपाली कांग्रेसले पर्साका अनिल रुंग्टासहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली