Logo
अवैधरुपमा वीरगञ्ज भित्रिएको चाँदी बारा प्रहरीले समात्यो, पर्सा प्रहरी बेखवर…

३ असोज, वीरगञ्ज । बारा प्रहरीले भन्सार छलेर ल्याएका चाँदीको गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार साँझ बारा प्रहरीले ४ किलो चाँदीको गहनासहित एकजनालाई पक्राउ गरेको हो । बारा प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने राजेश साह सोनारलाई पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाए

वीरगञ्जमा उपभोक्ता हित संरक्षण कार्यालयद्वारा बजार अनुगमन, म्याद उल्लेख नभएका…

३ असोज,वीरगञ्ज । वीरगञ्जमा म्याद उल्लेख नभएका सौन्दर्य सामाग्री बिक्री वितरण हुँदै आएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता

बारामा सवारी दुर्घटना हुदाँ ८ जना घाइते

३ असोज,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज पुर्वपश्चिम लोकमार्गमा आज विहान सवारी दुर्घटना हुँदा ८ जना घाईते

संविधान दिवसका अवसरमा वीरगञ्जका १७ जना सहित देशभरबाट ६ सय…

३ असोज,वीरगञ्ज । संविधान दिवसका अवसरमा वीरगञ्जका १७ जना सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी रिहा हुने भएका छन्

सुनचाँदी व्यवसायी संघका अधिकांश पदाधिकारी सुन तस्करीमा संलग्न !

३ असोज, वीरगञ्ज । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बारा कलैयाका सुन व्यवसायी शिवकुमार सरार्फले सुनचाँदी ब्यवसायी संघका

परीक्षबिना जिल्ला न्यायधीस नियुक्त, १९ न्यायधीसको सरुवा

३ असोज, वीरगञ्ज । न्यायपरिषद्ले ३६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ । जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला

सुशासन,समृद्धि र सामाजिक न्यायको मार्गमा सरकार लागि परेको छ :…

३ असोज, वीरगञ्ज । आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक

नेम्वाङ शक्तिको दुरुपयोग नगर्ने राष्ट्रिय नेता थिए : सिंह

२ असोज, पर्सागढि । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधनप्रति नेकपा एमाले पर्सागढि नगर कमिटिले

वीरगञ्जबाट फेला परेको शव रहस्मयी : आत्महत्या कि हत्या ?…

२ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको छपकैयाँमा एक जना युवाको अर्धनग्न अवस्थामा फेला परेको शव रहस्मयी बनेको छ । छपकैयाँमा रहेको

मिसन ०८४ मा एमालेको संघदेखि प्रदेशसम्म सरकार रहने दावी

२ असोज,जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ठुला दुई देश बीचमा रहेको हाम्रो मुलुक नेपाललाई जोगाउनका लागि सचेत

एक सातादेखि १५ जना बालकैदीबन्दी पर्सा प्रहरीकाे हिरासतमा

२ असोज,वीरगञ्ज । कारागार व्यवस्थापन विभागको लापरबाहीले ७ दिनदेखि वीरगञ्ज कारागारका १५ जना बालकैदीबन्दीहरु ७ दिनदेखि प्रहरी हिरासतमा छन् ।

के हो ‘एचभीपी’ खोप, वीरगञ्जमा किन दिइदैँछ ?

२ असोज,वीरगञ्ज ।सरकारले दिँदै आएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोप अभियान वीरगञ्जमा असफल भएको छ । खोपबारे लक्षित उमेरसमूहका किशोरीहरुलाई

किसानले लगाएको धानबानी सुक्न थाले

२ असोज,पचगावाँ । पर्साको ग्रामीण क्षेत्रहरूमा किसानले लगाएको धानबानी सुक्न थालेको छ । किसानले लगाएको सोना मन्सुली लगायत विभिन्न जातको

लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा

२ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज महानगरपालिका १६ नगवास्थित सीमा

पर्साको सखुवाप्रसौनीबाट काठ सहित एक जना पक्राउ

२ असोज,पचगावाँ । सब डिभिजन वन कार्यालय रंगपुरटाडी पर्साले चारवटा साईकल र काठ सहित एकजनालाई पक्राउ गरेको छ । जमदार