Logo
मन्त्रिपरिषद्ले सशस्त्रमा तीन डीआईजी दरबन्दी स्वीकृत गर्‍यो

३ मंसिर,काठमाडौं ।  सशस्त्र प्रहरी बलमा तीन जना डीआईजी पद थप गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरोको कमाण्ड अब डीआईजी तहबाट संचालन गर्ने निर्णयसँगै तीन नयाँ दरबन्दी स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। यसअघिसम्म यी युनिटको जिम्मेवारी एसएसपीले सम्हाल्दै आएका थिए। नयाँ

बारामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

३ मंसिर,वीरगञ्ज । बारामा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका–१ त्रिवेणीका

हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका भारतीय नागरिक वीरगञ्जमा…

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ मतले पदमुक्त

३ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि पदमुक्त भएका छन्।

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित दुई जना पक्राउ

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

संसद् पुनर्स्थापनाको मागले राष्ट्र फेरि अस्थिरतामा धकेलिन सक्ने– प्रधानमन्त्री कार्की

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग तथा सरकारको वैधानिकतामाथि उठाइएका प्रश्नहरूले देश फेरि अस्थिरतामुखी बन्न सक्ने चेतावनी

बारामा १० लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

३ मंसिर,वीरगञ्ज । बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरैनियास्थित सशस्त्र

सिमराको घटनापछि ओलीको आक्रोशः‘सभा गर्न नदिनेले चुनाव कसरी गर्छ’?

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा आफ्नो पार्टीको युवा भेला बिथोल्न खोजिएको घटनालाई लिएर

सिमरा विमानस्थल घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

३ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको सिमरा विमानस्थलमा बुधबार भएको घटना संवेदनशील भएको बताउँदै सरकारको ध्यानाकर्षण माग

सरकारको उपस्थिति नभएको भन्दै मधेश प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित

३ मंसिर, काठमाडौं । मधेश प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ १० मिनेटका लागि स्थगित भएको छ। बैठकमा नेकपा एमालेबाट एक

रास्वपा बैठक सुरु, सभापतिको कानुनी मुद्दा र समसामयिक राजनीति मुख्य…

३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्रः जेनजी मधेश संयोजकको दाबी

३ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच भएको झडपलाई जेनजी मधेश प्रदेश संयोजक शिव यादवले

वीरगञ्जमा ३७ लाख मूल्य बराबरको सुनचाँदीसहित चार जना पक्राउ

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा प्रहरीले चोरीका सुनचाँदीका गहनासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा तीन भारतीय र एक

सिमरामा कर्फ्यू उल्लंघन, एमाले–जेनजी युवाबीच झडप

३ मंसिर,वीरगञ्ज । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लंघन गर्दै बाराको सिमरामा युवाहरूले प्रदर्शन गरेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र

एमसीसी कम्प्याक्टमा थप ७ अर्ब अनुदान, कुल रकम १ खर्ब…

३ मंसिर, काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत नेपालले थप ७ अर्ब ८ करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) बराबरको