Logo
मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. कर्णको सुशासन र संवैधानिक…

२८ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा, सुशासन प्रवर्द्धन र न्यायपूर्ण कार्यशैलीलाई आफ्नो प्राथमिकता बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले आज जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै सञ्चारकर्मीसँग कुरा गर्दै यस्ता धारणा राखे। पदभार ग्रहण समारोहपछि पत्रकारहरूसँग बोलेका डा. कर्णले आफूलाई संविधानले

जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै

 २८ कात्तिक,काठमाडौं । जेन–जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार प्रधानमन्त्री कार्कीलाई आज बिहान ११ बजेपछि औपचारिक रूपमा दस्तावेज

सीआईबी भन्दै रकम ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

२८ कात्तिक,काठमाडौं ।आफूहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरीले भनेर धम्क्याउँदै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

यातायात व्यवस्था विभागको डेटा सेन्टर फेरि समस्या, नयाँ लाइसेन्सका आवेदन…

२८ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन प्रक्रिया अनिश्चितकालका

सुनको भाउमा सामान्य गिरावट, चाँदी पनि सस्तो

२८ कात्तिक, काठमाडौं । अघिल्लो दिन प्रतितोला ५ हजार ९ सय रुपैयाँले उकलेको सुनको मूल्य शुक्रबार भने ५ सय रुपैयाँमात्र

सुदूरपश्चिममा चार महिनामा सवारी दुर्घटनामा ६२ को मृत्यु, ७९५ घाइते

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षका पहिलो चार महिनामा सवारी दुर्घटना बढ्दा ६२ जनाले ज्यान गुमाएका छन्।

कांग्रेस महाधिवेशन विवाद समाधानका लागि कार्यसम्पादन समिति बैठक आज

२८ कात्तिक,काठमाडौं ।नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको मिति टुंग्याउने विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि कार्यसम्पादन समिति बैठक आज बस्ने

प्रारम्भिक मतगणनामा एनडिए अघि, महागठबन्धन पछाडि

२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ। २४३ सिटका लागि भएको मतदानको मतगणनाका

मधेशमा सात दलको धर्ना जारी : ‘असंवैधानिक’ मुख्यमन्त्री नियुक्तिविरुद्ध सडक…

२८ कात्तिक, वीरगञ्ज । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चुलिँदै जाँदा सात दलीय गठबन्धनले सुरु गरेको सडक प्रदर्शन शुक्रबार बिहानदेखि

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

२८ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र माघ ११ गते हुन लागिरहेको

देशभर आठ महिनाका लागि कित्ताकाट खुला

२८ कार्तिक, वीरगञ्ज । सरकारले भू–उपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला गरेको छ ।

सखुनियाका महतोलाई उपकार सेवा नेपालद्वारा ह्विलचेयर सहयोग

२८ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवनी गाउँपालिका–५ सखुनियाका ३८ वर्षीय विजय महतो नुनियालाई उपकार सेवा नेपालले ह्विलचेयर सहयोग गरेको छ

सभामुख–उपसभामुख आमनेसामने : पाँच सांसदको पदमुक्ति बदर, मधेश प्रदेशसभामा विवाद…

२८ कात्तिक, जनकपुरधाम ।मधेश प्रदेशसभामा पाँच जना सांसदको पदमुक्ति विषयलाई लिएर सभामुख र उपसभामुखबीच खुलेआम विवाद देखिएको छ। सभामुख रामचन्द्र

दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक, सिजन पास…

२८ कार्तिक, काठमाडौँ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)-२०२५ का लागि टिकट दर सार्वजनिक गरेको छ

बिहार विधानसभा चुनाव २०२५ : आज मतगणना हुँदै, एक्जिट पोलमा…

२८ कार्तिक, वीरगञ्ज । भारतको महत्वपूर्ण बिहार विधानसभा चुनावको मत गणना आज बिहान ८ बजेदेखि सुरु हुँदैछ। दुई चरणमा नोभेम्बर