Logo
संसद भवन अगाडि पुनः भीड, काठमाडौं भित्र कर्फ्यू जारी

२४ भदौ, काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहानैदेखि मानिसहरूको भीड बढ्न थालेको छ। सोमबार भएको प्रदर्शनपछि आज पनि विभिन्न समूह संसद भवनको मूल गेटमा भेला भई प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार केही मानिसहरू सोमबारको घटनापछि बानेश्वर क्षेत्रको

जेनजी प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध

२४ भदौ, काठमाडौँ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

देशभरका विद्यालय दुई दिन बन्द, विश्वविद्यालयका परीक्षा स्थगित

२४ भदौ, काठमाडौँ । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि देशभरका शिक्षण संस्थाहरूले आज र भोलि

‘जेनजी आन्दोलनको हिंसाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ’: गगन थापा

२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले

वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी

२३ भदौ, वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले आज (सोमबार) राति ९ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

२३ भदौ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री

इटहरी प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु, एकको अवस्था…

२३ भदौ, विराटनगर । सुनसरीको इटहरीमा जेन–जी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको अहिलेसम्म पहिचान

झापाको विर्तामोडमा तनाव, प्रदर्शनकारी र प्रहरीले ढुंगामुढा र हवाई फायर

२३ भदौ, झापा । काठमाडौंमा प्रहरी दमनबाट १६ जनाको मृत्यु भएपछि देशभर फैलिएको जेन–जी आन्दोलन झापामा पनि चर्किएको छ। झापाको

जेन जी प्रदर्शनमा १७ को मृत्युपछि कांग्रेस नेता-कार्यकर्ताद्वारा गृहमन्त्रीको राजीनामा…

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले जेनजीको प्रदर्शनमा भएको दमन र १७ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकको

जेन–जी आन्दोलन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ट्रमा सेन्टरमा…

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ । उपचारको

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग,’सरकारले नरसंहार गर्‍यो’

२३ भदौ, काठमाडौं । जेन–जी आन्दोलन चर्कंदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको भूमिका अमानवीय भएको भन्दै प्रधानमन्त्री

काठमाडौंसहित देशभर फेसबुक पुनः चल्न थाले

२३ भदौ, काठमाडौं । राजधानी काठमाडौंमा जेन–जी आन्दोलन चर्किँदै जाँदा फेसबुक खुल्न थालेको छ। लामो समयदेखि बन्द गरिएको सामाजिक सञ्जाल

इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी, जेन–जी प्रदर्शन उग्र

२३ भदौ, काठमाडौं । सरकारविरुद्ध जारी जेन–जी आन्दोलन दिनप्रतिदिन उग्र बन्दै जाँदा सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

वीरगञ्ज भन्सार क्षेत्रमा भारतीय युवतीमाथि गोली प्रहार गर्ने शर्मा पक्राउ

२३ भदौ,वीरगञ्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगञ्ज भन्सार क्षेत्रमा गोली प्रहार गर्ने व्यक्ति

जेनजी प्रदर्शनः २१६ भन्दा बढी घाइते, दर्जनौंको अवस्था गम्भीर

२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी २१६ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्