Logo
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : देउवा

२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधानले रोक्न नसक्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानमा यस्ता व्यक्तिहरूको राजनीतिक संलग्नता निषेध गरिएको उल्लेख नभएको बताए। उनले भने, "वास्तवमा मलाई थाहा छैन धेरै कुराहरू, संविधानमा पाइन्छ भन्या पनि

निजामती सेवा दिवसको अवसरमा वीरगञ्जमा वृक्षारोपण

२१ भदौ,वीरगञ्ज । २२ औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी

गाजामा मानवीय संकट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

२१ भदौ,गाजा। संयुक्त राष्ट्र बालकोष ९यूनिसेफ० का अनुसार, गाजा सिटी अहिले तीव्र सैन्य गतिविधिका कारण बालबालिकाको लागि बस्न अयोग्य बनिरहेको

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

२१ भदौ,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ।

६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्

२१ भदौ, वीरगञ्ज । भदौको अन्त्यतिर पुगिसक्दा पनि देशभरका ६१ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन्।

‘हाम्रो पात्रो’ सामाजिक सञ्जालको सूचीमा सूचीकृत

२० भदौ, काठमाडौं  । सामाजिक सञ्जालहरूको नियमनलाई तीव्रता दिँदै सरकारले हालै सूचीकृत नभएका २६ वटा सञ्जाल बन्द गर्ने निर्णय गरेपछि

हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ: राष्ट्रपति पौडेल

२० भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीलाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले शिक्षा केवल

इजरायली आक्रमणमा गाजामा १४ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते

२० भदौ,गाजा । इजरायली सेनाले गाजा सहर र वरपरका क्षेत्रमा तीव्र हवाई तथा स्थलीय आक्रमण जारी राख्दा कम्तीमा १४ जना

गणतन्त्रको पक्षमा भूमिका खेल्ने सबै नागरिकलाई माओवादी केन्द्रले सम्मान गर्ने

२० भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी संविधान दिवसका अवसरमा गणतन्त्र र संविधान प्राप्तिका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने

वीरगञ्जमा हैजाको प्रकोप : आज फेरि २८ नयाँ संक्रमित थपिए

२० भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण बढ्ने क्रम जारी छ। शुक्रबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार २८ जना नयाँ बिरामीमा हैजाको

सामाजिक सञ्जाल बन्दले दूरसञ्चार कम्पनीलाई अर्बौंको क्षति पुग्ने आँकलन

२० भदौ काठमाडौँ। सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि यसको प्रत्यक्ष असर नेपालका दूरसञ्चार कम्पनीहरूको

सेयर बजारमा भारी गिरावट, यो साता २.२२ प्रतिशतले घट्यो सूचक

२० भदौ, काठमाडौं। यो साता नेपालको सेयर बजारमा ठूलो गिरावट आएको छ। साताभरिमा नेप्से परिसूचक ६२ अंकले घटेर २७१९ अंकमा

सर्वोच्च अदालतमा भ्रष्टाचारका मुद्दाले प्राथमिकता, ११७ मध्ये ३० मा प्रत्यर्थी…

२० भदौ, काठमाडौँ। सर्वोच्च अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूलाई प्राथमिकतामा राख्दै आज चार वटा इजलासमा गरी कुल ११७ थान मुद्दाको पेसी तोकेको

‘भत्किने टाउका जोडेर गरिने वाम एकताको पक्षमा छैन’ : ओली

२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘टाउका जोडेर’ गरिने र क्षणभरमै भत्किने खालको वाम एकताको पक्षमा

पथलैया–अम्लेखगञ्ज सडकमा बाघको आक्रमणबाट त्रसित स्थानीय, दुई महिनामा तीनको ज्यान…

२० भदौ,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको आक्रमणका घटनाहरू बढ्दै जाँदा स्थानीयवासीहरू त्रासमा परेका छन्। पछिल्लो दुई