Logo
भारतमा बनेको खोकीको औषधिबाट ६६ बालबालिकाको मृत्यु

२१ असोज, वीरगन्ज । विश्व स्वास्थ्य सङ्गठनले भारतको म्याडेन फार्मास्युटिकल्स कम्पनीलाई उनीहरूको चारवटा खोकी र कोल्ड सिरप (खोकी र रूघाको औषधि) बारे चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यो चेतावनी गाम्बियामा ६६ बालबालिकाको मृत्युलाई लिएर दिइएको हो ।डब्लुएचओले बुधबार विश्वव्यापी स्वास्थ्यसम्बन्धी पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ ?

हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ।

बाराको अमलेखगञ्जमा बस दुर्घटना मृतकको संख्या १६ पुग्यो, नौ जनाको…

२० असोज, वीरगन्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस

थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३४ जनाको…

२० असोज, काठमाडौँ । थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभाबी गोली चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेसभित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको कोइराला समूहको छुट्टै भेला…

२० असोज, वीरगन्ज । नेपाली कांग्रेसभित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको डा.शेखर कोइराला समूहको भेला सुरु भएको छ ।बिहिबार काठमाडौंको बत्तीसपुतलीस्थित

इक्वेडरको कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

२० असोज, एजेन्सी । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्

बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु [अपडेट]

२० असोज, वीरगन्ज । बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १६ जनाको मृत्यु भएको छ

भरतपुर महानगरका १२ वडाहरु बाढीको जोखिममा, शनिबारसम्म देशभर वर्षा हुने

२० असोज, वीरगन्ज । भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन आग्रह गरेको छ । आपतकालिन सञ्चालन केन्द्र तथा

सिट बाँडफाँटका लागि गठबन्धन बैठक आज पनि जारी

२० असोज, वीरगन्ज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

२० असोज, वीरगन्ज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु[अपडेट]

२० असोज, वीरगन्ज । बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२

बाराको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा आधा दर्जनको…

२० असोज, वीरगन्ज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–२२ तीन नम्बर पुल नजिक मोडमा बस दुर्घटना हुँदा कम्तीमा

गण्डक ब्यारेजका ३६ वटा ढोका खोलियोे,नारायणीमा पानीको बहाव बढ्दो [अपडेट]

२० असोज, वीरगन्ज । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ

देशभर भारी वर्षा भइरहेकोले उच्च सतर्कता अपनाउन अनुरोध

२० असोज, वीरगन्ज । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै

दलित जागरण अभियानका बारा अध्यक्ष महराको निधन

२० असोज, वीरगन्ज । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल बाराका अध्यक्ष विक्रम महराको निधन भएको छ ।कलैया उपमहानगरपालिका १६,