Logo
बाराको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा आधा दर्जनको…

२० असोज, वीरगन्ज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–२२ तीन नम्बर पुल नजिक मोडमा बस दुर्घटना हुँदा कम्तीमा आधा दर्जनको मृत्यु भएको छ । हेटौंडाबाट बिरगंज तर्फ जादै गतेको बागमती प्रदेश ०६ –००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसी दुर्घटना भएको हो । उद्दार कार्य

गण्डक ब्यारेजका ३६ वटा ढोका खोलियोे,नारायणीमा पानीको बहाव बढ्दो [अपडेट]

२० असोज, वीरगन्ज । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ

देशभर भारी वर्षा भइरहेकोले उच्च सतर्कता अपनाउन अनुरोध

२० असोज, वीरगन्ज । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै

दलित जागरण अभियानका बारा अध्यक्ष महराको निधन

२० असोज, वीरगन्ज । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल बाराका अध्यक्ष विक्रम महराको निधन भएको छ ।कलैया उपमहानगरपालिका १६,

भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, १५…

२० असोज, वीरगन्ज । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।भारतको उत्तराखण्डमा ६१ जना यात्रु

क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

२० असोज, वीरगन्ज । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च,तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन…

२० असोज, वीरगन्ज । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

२० असोज, वीरगन्ज । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । विहान ८ः २० बजे सत्रकिलोमा

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा सिएनएनविरुद्ध मानहानीको मुद्दा दायर

१९ असोज, वीरगन्ज । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज च्यानल सिएनएन विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ ।ट्रम्पले अमेरिकको फ्लोरिडा

प्रत्यक्ष निर्वाचनमा हारेका कांग्रेसका ठूला नेता समानुपातिक सूचीको शीर्षमा

१९ असोज, वीरगन्ज । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीको अन्तिम अन्तिम संशोधित नामावलीमा अघिल्लो निर्वाचनमा हारेका ठूला

गठबन्धनको बैठक आज पनि बस्दै

१९ असोज, वीरगञ्ज । सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४

अमेरिका र दक्षिण कोरियाद्धारा मिसाइल प्रक्षेपण

१९ असाेज काठमाडौँ  । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका

आज विजयादशमी उत्तम साइत ११ बजेर ५१ मिनेटमा

१९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका

पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै

१९ असोज, काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले

प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं ३ नछाड्न पाँचदलीय गठवन्धनकाे आग्रह

१८, असोज, चितवन । नेपाली काग्रेस भित्रको आन्तरिक किचलोको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको क्षेत्र नं.