प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
हमाससँगको युद्धमा २२५ इजरायली सैनिकको मृत्यु

२२ माघ,तेलअहिव। इजरायल र हमास बीचको लडाइ अझै जारी छ। जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ। इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखि यता भएका युद्धमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ। साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको

चिलीमा डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गयो

२१ माघ,काठमाण्डौ । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो

मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदै

१८ माघ,काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित

१० वर्ष जेल सजाय सुनाएको भोलिपल्टै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान…

१७ माघ,इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ ।

भाजपा नेताको हत्या आरोपमा १५ पीएफआई सदस्यहरूलाई मृत्युदण्डको सजाय

१७ माघ,काठमाडौं । केरलाको एक अदालतले प्रतिबन्धित संगठन पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) का १५ जना सदस्यलाई भाजपा नेताको हत्याको

इजरायली आक्रमणमा परि गाजाका आधाभन्दा बढी भवनहरू ध्वस्त

१७ माघ,काठमाडौं । इजरायली आक्रमणमा परि गाजाका आधाभन्दा बढी भवनहरू ध्वस्तभएको तथ्य सार्वजनिक भएको छ। गाजाभर, आवासीय क्षेत्रहरू ध्वस्त भएका

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला

१६ माघ,काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला

भारतको राजधानी दिल्लीमा प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ,काठमाडौं । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन्। स्थानीय

इरानद्वारा अन्तरिक्षमा ३ वटा उपग्रह एकसाथ प्रक्षेपण

१५ माघ,काठमाडौं । इरानले आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ। उपग्रहहरूलाई पृथ्वीको सतहबाट

हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमाथि आक्रमण

१३ माघ,काठमाडौँ । यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ। हुथी समूहले बेलायती मालवाहक जहाजमा

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

१२ माघ,काठमाडौं। भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा

पहिलो दिन नै राम मन्दिरमा सवा ३ करोड भारु दान…

११ माघ,नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको राम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको

रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु

११ माघ,काठमाडौं । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयलाई उद्धृत

पछिल्लो २४ घण्टामा मारिए २०० प्यालेष्टिनी

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन्।

दिल्लीमा बाक्लो कुहिरोका कारण उडान र रेल सेवा प्रभावित

९ माघ,नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ