Logo
रौतहटमा लुटपाट प्रयास आरोपमा दुई पक्राउ

१९ फागुन,वीरगञ्ज । रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ चिल्मिलियामा गएराति लुटपाट गर्न खोजेको आरोपमा दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल का सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेका छन्। लुटपाटमा संलग्न तीन जनामध्ये एक

रौतहटमा आजपा समानुपातिक उम्मेदवारमाथि आक्रमण

१९ फागुन,रौतहट । आम जनता पार्टी (आजपा) का समानुपातिक उम्मेदवारमाथि रौतहटमा आक्रमण भएको छ। पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वको पार्टीबाट

चुनाव र पर्वको लामो बिदामा पनि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ हुने

१९ फाल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सरकारले मुलुकभर लगातार सार्वजनिक बिदाको घोषणा गरे पनि

विश्व अर्थतन्त्रको ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा संकटः ऊर्जा बजारमा सुनामी…

१९ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धको आगोले अब विश्वकै भान्सा र उद्योगलाई पोल्ने संकेत देखाएको छ । अमेरिका र

वित्तीय प्रणालीमा अधिक तरलताको ओइरोः राष्ट्र बैंकले आजै १ खर्ब…

१९ फाल्गुण , काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पुनः

आकाशिँदै सुनको मूल्यः तोलाको ३ लाख २८ हजार ६ सय…

१९ फाल्गुण, काठमाडौं । नेपाली सुनचाँदी बजारमा पहेँलो धातु सुनको मूल्यले वृद्धिको नमिठो कीर्तिमान रच्ने क्रमलाई मंगलबार पनि निरन्तरता दिएको

नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

१९ फागुन,काठमाडौं । नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर

इरानमाथि बढ्दो सैन्य दबाबः ज्यान गुमाउनेको संख्या ७४२ पुग्यो

१९ फाल्गुण, काठमाडौं । मध्यपूर्वको आकाश यतिबेला धुवाँ र बारुदको गन्धले भरिएको छ, जहाँ इरानमाथि भइरहेको भनिएको अमेरिका र इजरायलको

नेपालको सडकमा ट्रिपर आतंक, ड्युटी निस्किएका नासुको बानेश्वरमा गयो ज्यान

१९ फाल्गुण, काठमाडौं । व्यस्त सडक, कार्यालय समयको चटारो अनि आफ्नो जिम्मेवारी सम्हाल्न हिँडेका एक राष्ट्रसेवक कर्मचारीका लागि आजको बिहान

पर्सामा एक हजार ९० अस्थायी मतदाता

१९ फागुन, वीरगञ्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् । जिल्ला

नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि सिल

१९ फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण पर्सा जिल्लासँग जोडिएका नेपाल–भारत सीमा नाकाहरू ७२

साउदीस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फागुन, काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट शक्तिशाली आक्रमण भएको छ । साउदी रक्षा मन्त्रालयले

प्रतिनिधिसभा निर्वाचन: ‘मौन अवधि’ सुरु, उल्लंघन गरे उम्मेदवारी नै खारेज…

१९ फागुन, वीरगञ्ज । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु भएको छ

आज खग्रास चन्द्र ग्रहण लाग्दै: साँझ ६:०३ देखि देखिने, ९…

१९ फागुन, वीरगञ्ज । आज फागुन १९ गते पूर्णिमाको दिन आकाशमा विरलै देखिने खगोलीय दृश्यका रूपमा खग्रास चन्द्र ग्रहण लाग्दैछ

मधेसमा होलीको रङ्गसँगै निर्वाचनको सुरक्षा सतर्कता: ‘जोगिरा’ को तालमा चुनावी…

१९ फागुन, वीरगञ्ज । पहाडी भेगमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको भोलिपल्ट आज तराईमधेसका जिल्लाहरूमा रङ्ग र उमङ्गको पर्व होली