Logo
काठमाडौंमा नक्कली रक्सी कारखाना, ९ जना पक्राउ

३ माघ,काठमाडौं । काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक

बारा प्रहरीद्वारा भन्सार छलीका १४ लाखबढीका सामान बरामद

२९ पुस,बारा । बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट १४ लाख भन्दी बढी मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रयाक्टर नियन्त्रणमा लिएको

बाराको सिम्रौनगढमा एक हजार कुखुरा चल्ला नष्ट

२८ पुस,सिम्रौनगढ । बाराको सिम्रौनगढ सशस्त्र क्याम्प बीओपी गोलागन्जको प्राङगणमा कुखुराको चल्ला नष्ट पारिएको छ । सिम्रौनगढ–९ स्थित अमरपुर टोल

बारामा करिब ६ लाख मूल्य बराबरको चामल पक्राउ

२८ पुस,वीरगञ्ज । बारा प्रहरीले करिब ६ लाख मूल्य बराबरको चामल नियन्त्रणमा लिएको छ । बाराको पथलैयाबाट खटिएको प्रहरी टोलीले

राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा, राष्ट्र बैकको भूमिका शंकास्पद…

२८ पुष, वीरगञ्ज । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रुपमा नेपाल भित्रिएका चाँदीका तयारी गरगहना नियन्त्रणमा लिन थालेपछि

मालपोत कार्यालय पर्साका चारजना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

२७ पुस,वीरगञ्ज । मालपोत कार्यालय पर्साका चार जना कर्मचारीहरु भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । कार्यालयका तत्कालिन दुई जना

बाराबाट १ लाख ८७ हजार मूल्य बराबरको लत्ताकपडा पक्राउ

२७ पुस,वीरगञ्ज । बारा प्रहरीले १ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ । विशेष सूचनाको

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

२६ पुस,चितवन । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जले विभिन्न

विन्दबासीनीबाट झण्डै १७ लाख मूल्यका भन्सार छलीका सामान पक्राउ

२६ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै १७ लाख मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका

पर्सा प्रहरीद्वारा डेढ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

२६ पुस,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेती नष्ट अभियानलाई तिव्र बनाएको छ । अभियान अन्र्तगत प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा अवैध

ठोरीबाट १० किलो गाँजा बरामद

२६पुस,सेढवा । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा

सशस्त्र प्रहरी पर्साद्वारा एकसय ६८ किलो गाँजा पक्राउ

२४ पुस,पोखरिया । सशस्त्र प्रहरी पर्साले एकसय ६८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा

एकसय २ ग्राम खैरो हेरोइनसहित वीरगञ्जबाट दुइजना पक्राउ

२४ पुस,वीरगञ्ज । प्रहरीले करिब एकसय २ ग्राम लागुऔषध खैरो हेरौइनसहित वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको

डकैला बहुअरीबाट ३ हजार ८ सय कुखुराका चल्ला बरामद गरि…

२४ पुस,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका भारतीय कुखुराका चल्ला बरामद गरि नष्ट पारेको छ । भारतबाट अबैध रुपमा भारतीय

राजश्व छलीका सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

२४ पुस,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ गरेको छ ।