३० मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले सवा लाख रुपैयाँसहित ठूलो परिमाणमा प्याजसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिकाबाट विल बिजक भन्दा लोड रहेको प्याज बरामद गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा गरेको जाँचको आधारमा पथलैया चोकबाट प्र २ को

२९मंसिर,वीरगञ्ज । प्रहरीले सुनसहित हेटौँडाबाट २ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका(१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनसहित २ जना

२७ मंसिर,जनकपुर । चुरे वन क्षेत्रमा उत्खनन् गर्न आदेश दिएका सिरहाका दुई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमाथि अनुसन्धान सुरु भएको

२६ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले करिब तीन लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । वीरगञ्ज

२६ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

२६ मंसिर,काठमाडौं । एनसेल विरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई दिन ‘हेर्न

२५ मंसिर,बारा । बारा प्रहरीले अबैध माटो बोकेको पाँच वटा ट्रिपर र एक वटा टयाक्टर नियन्त्रणमा लिएको छ । बिशेष

२५ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको ८५ लाख रुपैयाँ भन्दा बढीको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

२५ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले कागजातमा शंका लागेपछि साढे २३ लाख मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ

२३ मंसिर,सेढवा। पर्साको ग्रामिण भेगमा नेपाल सरकारको अनुदानबाट प्राप्त रासायनिक मलको कालोबाजारी भइरहेको सूचना प्राप्त भएको छ । कृषि सामग्री

२२ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको

२२ मंसिर, काठमाडौं । उपत्यका प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले

२२मंसिर,काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर

२१ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित

२१ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले अवैध रुपले भारतबाट नेपाल भित्राइएको ६ हजार २ सय कुखुराका चल्लासहित तीनवटा भारतीय नम्बर प्लेटको