१७ कात्तिक,पचगावाँ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेल्वाबाट वन गस्ती टोलीले साईकल सहित ३ थान सालको काठ बरामद गरेको छ । सब डिभिजन बन कार्यालय रंगपुरटाडीबाट जम्दार अर्जुन चौधरीको नेतृत्व खटिएको गस्ती टोलीले उक्त सालको गोलिया बरामद गरेको हो । उक्त काठ २९ क्युफिट रहेको र काठको

१७ कात्तिक, वीरगञ्ज । बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा नयाँ रहस्य खुलेको छ । हत्याको पाँच दिन पछाडि

जनकपुर, कार्तिक १५। भन्सार छलेर ल्याइएको २५ लाखभन्दा बढी मूल्य बराबरको मालसमानसहित मिनी ट्रकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

१५ कार्तिक,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकास्थित शाहिल ईन्टरप्राइजेजमा प्रहरीले छापामारी गरेको छ । वडा नं.६ स्थित सिम्रौनगढ बजारको मुख्य सडकमा

१४ कात्तिक,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

१३ कात्तिक,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा अवैध चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा पर्सा

१३ कात्तिक,वीरगञ्ज । बारा प्रहरीले बिलविजक भन्दा बढी परिमाणको गिट्टी लोड गरेको सातवटा ट्रिपर नियन्त्रण्मा लिएको छ । बाराको जितपुरसिमरा

११ कात्तिक,वीरगञ्ज ।वीरगञ्जबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषधसहित कास्की पोखरा महानगरपालिका–६ का रबिन्द्र केसी पक्राउ परेका प्रहरीले

१० कात्तिक,जनकपुर । महोत्तरीमा एक युवाकको हत्या भएको छ ।घाँटीमा लगाउने सिक्रीको कारण विवाद भएपछि महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर

३ कात्तिक,वीरगञ्ज । प्रहरीले बारास्थित सिमानाकाबाट २५ किलो गाँजा बरामद गरेको छ ।जिल्लाको सनफुल्वाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो

१ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजा सहित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले २ किलो ५००

२९ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलेर ल्याइएका खाद्यन्न सामाग्री तथा लत्ताकपडा बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ गिरिजा

२८ असोज,वीरगञ्ज । पर्सा प्रहरी भन्सार छलेको ठूलो परिमाणमा कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको छ । प्रहरीले करिब ५१

२७ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका औषधी तथा खुद्रा सामान लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले

२६ असोज,वीरगञ्ज । बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले बाराको महागढिमाई नगरपालिकाबाट २९ केजी गाँजा बरामद