Logo
ललिता निवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

१० भदौ,काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात कीर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

पर्सा प्रहरीद्वारा मालवाहक ट्रक नियन्त्रणमा

८ भदौ, वीरगञ्ज । पर्साबाट प्रहरीले ९५ लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जाल मार्फत ठग्ने पर्साका एकजना सहित दुईजना पक्राउ

७ भदौ,काठमाडौं ।सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव

ललिता निवास जग्गा प्रकरणमा २८६ प्रतिवादी यी हुन् (सूचीसहित)

७ भदौ,काठमाडौं । ललिता निवास जग्गा हडप्न संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई

नेपाल अन्तर्राष्ट्रिय सुन तस्करको अखाडा बन्यो :डा.कोइरला

७ भदौ,जनकपुर ।नेपाली काँग्रेसका नेता डा. शेखर कोइरलाले मुलुक सुनतस्करहरुको अखाडा बनेको प्रति चिन्ता व्यक्त गरेका छन् । बिहीबार जनकपुरधाममा

कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा.कर्ण पक्राउ

६ भदौ,काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् ।

४ पूर्वमन्त्रीसहित २०० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

५ भदौ,काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०० जनालाई प्रतिवादी

वीरगञ्जमा बजार अनुगमन टोली पुगेपछि व्यापारीहरु सटर बन्द गरेर भागाभाग

५ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्जमा हिजो गरिएको अनुगमनमा व्यापारीहरुको भागाभाग भएको छ । भारतले प्याजमा ४० प्रतिशत कर लगाएको बाहना

बोरामा राखेर भारततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई बाराको सशस्त्र प्रहरीद्वारा…

४ भदौ,वीरगञ्ज । सशस्त्र प्रहरीले दुई जना बच्चा चोरेर भारततर्फ लैजाँदै गरेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा

नक्कली नोटसहित एक युवक पक्राउ

३ भदौ, विरगंज। सुनसरी–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार

सर्लाहीमा दुई वटा पेस्तोलसहित २ जना पक्राउ

३ भदौ, विरगंज । दुई वटा पेस्तोलसहित सर्लाहीमा दुई जना पक्राउ परेका छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी

५५ लाख मूल्यको सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा

३२ साउन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको हार्डवेयर सामान तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक

वीरगञ्ज यातायात कार्यालयका कर्मचारी सेवाग्राहीलाई दुख दिदैँ

३१ साउन,वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी शाखामा काम गर्ने कार्यालय सहयोगीले सेवाग्राहीलाई दुख दिने गरेको खुलासा भएको छ

पर्सा प्रहरीले ३ लाख भन्दा बढिको मालसामान पक्राउ गर्यो

३० साउन, वीरगञ्ज । पर्सा प्रहरीले ३ लाख भन्दा बढिको मालसामान पक्राउ गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी

भारतको सीमावर्ती शहरमा २ अर्व नेपाली नोट, ४० करोड नेपाल…

३० साउन, वीरगञ्ज । नेपालको सीमासँग जोडिएको भारतका विहार स्थित सीतामढी नजिकको एक गाउँमा एकहजार दरका नक्कली नेपाली नोट दुई

भर्खरै