Logo
गाँजा सहित एक महिला पक्राउ

२० भदौ,वीरगञ्ज । प्रहरीले प्रतिबिन्धत गाँजासहित एक युवतीलाई बाराबाट पक्राउ गरेको छ । प्रहरीले गाँजासहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ नयाँ बस्ती बस्ने २८ बर्षिय अन्जली थिङलाई पक्राउ गरेको हो । जितपुर सिमरा–२२ स्थित बगरी खोला नजिकै चेकजाँचको क्रममा उनलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीले नौबिछियाबाट

आजपनि दुई विद्यालयमा सिलबन्दी, बन्द हुने विद्यालय सङख्या ७ पुग्यो

१९ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति बिना सञ्चालनमा रहेका विद्यालय बन्द गराउने कार्यलाई निरन्तरता दिएको छ । महानगरले अवैध रुपले

अवैध रुपले सञ्चालित विद्यालय बन्द गराउन महानगर सक्रिय, आजपनि दुई…

१८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध

सप्तरीका चार पालिका प्रमुख निलम्बित

१६ भदौ,सप्तरी । डेढ वर्ष नपुग्दै सप्तरीका चार जना पालिका प्रमुख भ्रष्टाचार अभियोगमा निलम्बनमा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान

७ करोडबढि रकम लिएर फरार भएकी बाराकी महिलालाई कारवाही गर्न…

१६ भदौ,बारा । बाराको निजगढ नगरपालिकामा विभिन्न व्यक्ति र संघसंस्थाको ७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएकी मनिला गौतम

नक्कली नोट सहित मधेस प्रदेशका दुईजना पक्राउ

१५ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार रुपैयाँको नक्कली नेपाली नोटसहित मधेस प्रदेशका दुई जनालाई पक्राउ गरेको छ

एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्साबाट एक जना व्यवसायी…

१५ भदौ,वीरगञ्ज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पर्साको बहुदरमाई

महोत्तरीमा स्रोत नखुलेको २५ लाखबढि रकम सहित एक जना पक्राउ

१३ भदौ,महोत्तरी । महोत्तरी प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार

सप्तरीका पशु विकास अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

१३ भदौ,सप्तरी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमको झुटा विवरण बनाएर भ्रष्टाचार गरेको आरोपमा सप्तरीस्थित बोदेबसाईन नगरपालिकाका

वीरगञ्जमा अवैध रुपले सञ्चालित ३ विद्यालय बन्द

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्र अवैध रुपले सञ्चालित विद्यालय तथा कलेज धमाधम बन्द गराउन सुरु गरेको छ । महानगरपालिकाले

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

१३ भदौ,काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान

वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी गरेको छ । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि

विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने बाराबाट दुई जना पक्राउ

१३ भदौ,वीरगञ्ज । बाराबाट प्रहरीले विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

१३ भदौ,काठमाडौं। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा थुनामा भएकाहरूको बयान आजबाट शुरु

११ भदौ, काठमाडौं । ललिता निवास प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको कीर्ते प्रकरणमा सोमबारदेखि जिल्ला अदालतमा बयान सुरु