Logo
स्रोत नखुलेको ४ लाखसहित भारतीय नागरिक पक्राउ

२२ असार,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शुक्रबार वीरगन्ज भन्सारस्थित मूलगेट चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा भारत बिहार पुर्वी चम्पारण वाजितपुर पोस्ट पञ्चायत–४ बस्ने ३७ वर्षीय राकेश

युरिया मल कालोबजारी गर्ने साह वीरगञ्जबाट पक्राउ

२२ असार,वीरगञ्ज । युरिया मल कालोबजारी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने २८ वर्षीय

शंकास्पद बिलबिजक भएको १७ लाखभन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद

२२ असार,वीरगञ्ज । बारा प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । प्रहरीले बारा

बारामा तत्कालीन नगरप्रमुखको कार्यपालिकाले नदीजन्य पदार्थको राजश्व मिनाहा गरेको खुलासा

२२ असार,वीरगञ्ज । बाराको कोल्हवी नगरपालिकाको तत्कालीन नगरप्रमुख भरतप्रसाद भण्डारी नेतृत्वको कार्यपालिकाले नदीजन्य पदार्थको ठेक्का बापतको ५ करोड राजस्व रकम

सशस्त्र प्रहरीद्वारा २ सय ४ लिटर घरेलु मदिरा बरामद गरि…

२२ असार,सेढवा । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले अवैध घरेलुु मदिरा बरामद गरि नष्ट गरेको छ । सशस्त्र प्रहरी बल

महोत्तरीमा प्रहरी सहित दुई लेखापाल अख्तियारको फन्दामा

२१ असार,महोत्तरी । महोत्तरीमा प्रहरी सहित दुई लेखापाललाई घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको छ । जिल्लाको सम्सी गाउँपालिकाका लेखापाल

बारामा एक क्विन्टल भन्दा बढि गाजा बरामद

२१ असार,वीरगञ्ज । बारा प्रहरीले एक क्विन्टल ६८ केजी गाजा बरामद गरेको छ । प्रहरीले बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलमा

ठमेलको एलओडी क्लवका सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी

२१ असार,काठमाडौं । काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला

दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई विष्ट पक्राउ

२०असार,काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्

पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

२०असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको

स्टेशनरी सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

२० असार,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजकभन्दा बढी स्टेशनरीका सामान लोड रहेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना.२

पर्सामा फेरि चोरीको घटना बढदै

पर्साको वीरगंजमा फेरि चोरीको घटना बढेको छ । अहिले वीरगञ्जका विभिन्न स्थानहरुमा दिउँसै मोटरसाइकल, हेल्मेट, साइकल लगायतका सामानहरु चोरी हुन

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गैँडा मारेको अभियोगमा तीन पक्राउ

२० असार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको

गाँजा र चरेश कारोवारमा संलग्न पर्साका १२ जना मकवानुपरमा पक्राउ

२० असार, वीरगञ्ज । मकवानपुर र धादिङको पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा र चरेश ठूलो परिणाममा पर्साका ग्रामिण क्षेत्रको नाका

ललिता निवास प्रकरण : मीनबहादुर र हरिप्रसाद फुयालको रिटमा सुनुवाइ…

१९ असार,काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।