Logo
भारतको कमजोर सुरुवात, कप्तान रोहितपछि विराट पनि आउट

१६ भदौ, काठमाडौं। श्रीलंकाको क्यान्डीमा जारी एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई दोस्रो झड्का लागेको छ। पाँचौं ओभरमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले सातौं ओभरको सुरुवातीमै अर्का ब्याटर बिराट कोहलीलाई गुमाएको छ। पाकिस्तानका साहिन साह अफ्रिदीले कोहलीको विकेट लिएका हुन्। रोहितको विकेट पनि अफ्रिदीले नै लिएका हुन्। कोहली

पानी पर्न थालेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो

१६ भदौ, काठमाडौं । एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ । टस जितेर पहिले

भारतले टस जित्यो, पहिला ब्याटिङ गर्दै

१६ भदौ,काठमाडौं । एशिया कप २०२३ अन्तर्गत आजको खेलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर ब्याटिङ रोजेको

नेपाललाई चौथो सफलता,सन्दिपले लिए अघा सलमानको विकेट

१३ भदौ,वीरगञ्ज । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले अघा

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

१३ भदौ,काठमाडौं । एसिया कप क्रिकेट पाकिस्तानको दोस्रो विकेट गुमेको छ। यसअघि करण केसीको बलमा आरिफ शेखले क्याच गरेका थिए।

नेपाली क्रिकेटको ऐतिहासिक समय सुरु, नेपालले पहिले बलिङ गर्ने

१३ भदौ,काठमाडौं । नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक पल सुरु भएको छ । एसिया कमको पहिलो खेल सुरु

नेपालको खेल हेर्न जनकपुरका विद्यालय बन्द

१३ भदौ,वीरगञ्ज । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

१३ भदौ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका

हङकङलाई हराउँदै नेपालको विजय सुरुवात

५ भदौ,काठमाडौं । अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित

मेसी उपाधि जित्न सफल, इन्टर मायमीले जित्यो लिग्स कप

३ भदौ, विरगंज। लियोनेल मेसी प्रेरित इन्टर मियामीले एमएलएस लिग कपको उपाधि जितेको छ । आइतबार विहान फाइनल भिडन्तमा नाश्भिल

सन्दीपविरुद्धको बलात्कार मुद्दामा भएन फैसला

३२ साउन,काठमाडौं– नाबालिगलाई बलात्कार गरेको कसुर लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला बिहीबार पनि नआउने भएको छ। काठमाडौं जिल्ला

फिफा विश्वकप महिला फुटबलको क्वार्टरफाईनल खेल भोली

२५ साउन, वीरगञ्ज । फिफा विश्वकप महिला फुटबल प्रतियोगिताको क्वार्टरफाईनलका खेलहरु भोलीदेखि शुरु हुने भएको छ । भोली दुईवटा क्वार्टरफाईनलका

फुटबलका गुरु हरि बहादुर श्रेष्ठको निधन

२२ साउन,वीरगञ्ज । वीरगञ्जका फुटबल प्रशिक्षक हरि बहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज बिहान १ बजे नेशनल मेडिकल

खेलाडि छनोटको खेलकुद मन्त्री लिम्बु र नगर प्रमुख पौडेल द्धारा…

१३ साउन,बारा । बारा जिल्ला फुटबल संघको आयोजनामा सिमरा रङ्गशालामा भईरहेको खेलाडि छनोटको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर

नारायणी रंगशालाको सुधारका लागि सबैले हातेमालो गर्नुपर्छ : मन्त्री लिम्बु

१३ साउन,वीरगञ्ज । सघिंय सरकारका युवा तथा खेलकुद बिकास मन्त्री डिगबहादुर लिम्बुले वीरगञ्जस्थित नारायणी रंगशालाको अवलोकन तथा निरिक्षण गर्नुभएको छ