Logo
तीनकुनेको किराना स्टोरमा आगलागी,२ जना घाइते

२३ जेठ,काठमाडौँ । काठमाडौंको तीनकुनेमा रहेको एक पसलमा आगलागी भएको छ। बुधबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेस्थित सुविधानगर मार्गमा रहेको ५ तले घरको अण्डर ग्राउण्डमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। दिलीपकुमार साहले संचालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा अचानक

१ लाख ५५ हजार भारतीय रुपैँयासहित पर्साबाट एकजना पक्राउ

१ जेठ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भारतीय रुपैँयासहित एक जना महिलालाई पक्राउ गरेको छ । भन्सार चेक प्वाईन्ट ईलाकाबाट प्रहरीले

गीता मन्दिर अतिक्रमण गर्ने सटरहरुमा वीरगञ्ज महानगरले चलायो डोजर

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक सम्पत्ति कब्जा गरी बनाइएको सटरहरुमा डोजर चलाएको छ । गीता मन्दिरको प्राङगणमा अनाधिकृत रुपले

मेयर साब समयसिमा सकियो, अनुगमन गर्ने होईन त ?

२९ वैशाख, वीरगञ्ज । सिर्सिया नदी प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्ने वीरगन्ज महानगर प्रमुखले दिएको चेतावनी बोलि मै सिमित भएको

स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका सिडियोको ध्यानाकर्षण- के के गरियो…

२५ वैशाख,वीरगञ्ज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको ध्यानाकर्षण गराएको छ

काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर

२० वैशाख,काठमाडौं । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी

श्री नेरा मावि लालपर्साका ६०० विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण

१६ बैशाख, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लालपर्साको श्री

प्रदेश प्रहरीको खेलाँची, मधेशमा आपराधिक घटना बढ्दो

१२ वैशाख, वीरगंज। मधेश प्रदेशमा आपराधिक घटनामा वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमा विभिन्न प्रकारका आपराधिक घटनामा वृद्धि भएको हो

जनकपुरको होटलमा एक युवक मृत फेला परे

१२ वैशाख, जनकपुरधाम । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । मृ‌त

पर्सा एसपी ढुंगेल ‘एक्सन’मा : बिदाको दिन सरकारी गाडी चलाउने…

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले बिदाको दिन सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने कारबाही गरेको छ । बिना अनुमति

वीरगञ्जमा यसवर्ष पनि रात्री बजार लाग्ने, नाका २४ सै घण्टा…

२२ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यसवर्ष पनि ‘रात्रि बजार’ लाई निरन्तरता दिने भएको छ । नयाँ वर्ष र ईदको अवसर

वीरगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा अख्तियारको छापा

२० चैत,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा अख्तियारको टोली ले छापामारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ गिरोह बीरगन्जबाट पक्राउ

१७ चैत,वीरगञ्ज । अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने चिनियाँ गिरोहलाई प्रहरीले

आधुनिक युग विज्ञान प्रविधिको होः मन्त्री सुनिता यादव

८ चैत, जनकपुर । मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले आधुनिकता अनुसार हुलाकको सेवालाई परिमार्जित गर्नुपर्ने

वीरगञ्जको मुख्य सडक बिस्तार तत्काल नहुने, सर्वोच्चको आदेशको कारण फैसला…

२१ फागुन,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम तत्काल नहुने भएको छ । सर्बोच्च अदालतले मुख्य सडकका सन्दर्भमा सरकारले गरेका

भर्खरै