Logo
समानुपातिक सांसद टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

३० फागुन,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ।समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने मुख्य एजेन्डासहित बैठक दिउँसो १ बजे बोलाइएको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले जानकारी दिए।

आज बस्ने भनिएको रास्वपा सचिवालय बैठक स्थगित

३० फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। आजको बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम

मधेस केन्द्रित दलहरूको बबरमहलमा आकस्मिक भेलाः अस्तित्व फर्काउन मोर्चाको नयाँ…

२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मधेस केन्द्रित दलहरूको सोचेभन्दा कमजोर र निराशाजनक प्रदर्शनपछि ‘संघीय लोकतान्त्रिक मोर्चा’ को महत्वपूर्ण बैठक

इतिहासकै कमजोर नतिजापछि चैत पहिलो साता कांग्रेस केन्द्रीय समितिको विशेष…

२९ फाल्गुण, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित र निराशाजनक नतिजा आएपछि नेपाली कांग्रेसले यसको गम्भीर समीक्षा

पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले चुनावी खर्च सार्वजनिक…

२९ फागुन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील कुमार कानुले निर्वाचनमा

न्यायाधीश सुवेदीले मुद्दा हेर्न नमिल्ने भएपछि किशोरी साहको फैसला आइतबारलाई…

२९ फाल्गुण, काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी

पर्सा–४ कांग्रेस उम्मेदवार रिजालको चुनावी खर्च ११ लाख ७३ हजार

२९ फागुन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार भएर चुनाव लडेका पूर्वमन्त्री रमेश रिजालले यसपालिको निर्वाचनमा गरेको

एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

२९ फाल्गुण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका

राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी…

२९ फाल्गुण, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कर्मचारी सुरक्षण कोषमा रहेको बचत रकमलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती

चुनावी नतिजापछि रवि–प्रचण्ड सम्वाददेखि ओली–प्रचण्ड भेटसम्म

२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुकमा नयाँ सत्ता समीकरणको सरगर्मी बढेको छ । यसै सिलसिलामा

बालेनलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित ऐतिहासिक सफलता हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनको तयारीलाई

चुनावी धक्कापछि नेकपाको ‘पोस्टमार्टम’: हारको कारण खोज्दै तल्लो तहलाई सात…

२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेपछि नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ ले आफ्नो चुनावी प्रदर्शनको सुक्ष्म ‘पोस्टमार्टम’

वीरगञ्जको नारायणी रंगशाला पुनर्निर्माण सुरु, जीर्ण प्याराफिट भत्काइँदै

२९ फागुन,वीरगञ्ज । वीरगञ्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुर्ननिर्माणको काम सुरु भएको छ । वर्षौंदेखि जीर्ण

प्रतिनिधिसभा सदस्यको निर्वाचन लडेपछि प्रदेश र स्थानीय तहमा ३० जनप्रतिनिधिको…

२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न स्थानीय तह र प्रदेश सभाबाट जनप्रतिनिधिहरूले राजीनामा दिएसँगै मुलुकभर ३० भन्दा

बञ्चरेडाँडामा पुनः अवरोध, उधारो सहमतिको विरोधमा स्थानीयले रोके उपत्यकाको फोहर

२९ फाल्गुण, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर विसर्जन स्थल बञ्चरेडाँडामा स्थानीयवासीको अवरोधका कारण आजदेखि फोहर व्यवस्थापन कार्य पूर्ण रूपमा ठप्प