Logo
सोनल नेतृत्वमा सरकार बनाउने पहल थाल्छौँ: लोसपा राइन

१६ मंसिर,जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेशका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित नयाँ सरकार गठन प्रक्रियामा सक्रिय पहल थालिने बताएका छन्। सर्वोच्च अदालतले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि आजै साँझ उक्त समयसीमा सकिँदैछ। राइनका अनुसार मुख्यमन्त्रीले विश्वासको

मधेशमा राजनीतिक चहलपहल तीव्र : विपक्षी गठबन्धनद्वारा तत्काल प्रदेश सभा…

१६ मंसिर, काठमाडौं । मधेश प्रदेश सरकारका विपक्षी दलहरूको गठबन्धनले प्रदेश सभाको बैठक तत्काल आह्वान गर्न आग्रह गरेको छ। सर्वोच्च

गृहमन्त्री अर्यालको आग्रहः ‘हतियार र कैदीको बहानामा निर्वाचनबारे भ्रम नफैल्याउनू’

१६ मंसिर। काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर केही हतियार फिर्ता नभएको र

कांग्रेसमा निर्वाचनको चहलपहल सुरु, मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न परिपत्र

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयारी तीव्र पार्दै पार्टीका सम्बन्धित निकायलाई राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूको

एमालेमा महाधिवेशन प्रतिनिधि छनोट विवाद मिलाउने जिम्मा प्रदेश कमिटीलाई

१६ मंसिर, काठमाडौं । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विभिन्न जिल्लाहरूमा देखिएको विवाद मिलाउने जिम्मा

मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ।

हेटौँडामा सडक विस्तार तीव्र : मङ्सिर २० देखि ५३१ संरचना…

१५ मंसिर,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तारका लागि मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना हटाउने

सडक अतिक्रमण र अव्यवस्था हटाउन उपमहानगरपालिकाको सडक डिभिजनलाई पत्र

१५ मंसिर,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाले त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा सडक अतिक्रमण, फुटपाथ ओगट्ने टहरा र पसल तथा नालामा जथाभावी

सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

१५ मंसिर,काठमाडौं । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग र यसका जिल्ला कार्यालय खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ।

पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने नेपाली कांग्रेसको…

१५ मंसिर,काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु

१५ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा पुस अन्तिम

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय विरुद्ध परेको रिटमाथि…

१५ मंसिर,काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको १५१ सदस्यीय केन्द्रीय कमिटी गठन

१५ मंसिर, काठमाडौं । नेपालको राजनीतिमा औपचारिक रूपमा घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो १ सय ५१ सदस्यीय

देउवाको निर्देशनपछि महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस, आज केन्द्रीय समितिको बैठक…

१५ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको डेढ महिना लामो केन्द्रीय समिति बैठकले स्पष्ट निष्कर्ष निकाल्न नसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले

पर्साका जेन–जी युवाहरूद्वारा नेपाल–भारत खुला सीमामा कडा निगरानीको माग

१४ मंसिर,वीरगञ्ज । पर्साका युवा पुस्ताले नेपाल–भारत खुला सीमाको दुरुपयोग, घुसपैठ, मानव तस्करी र सङ्गठित अपराध नियन्त्रणमा कडा कदम चाल्न