Logo
नवराज सुवेदी नजरबन्दमा, स्वागत नेपाल प्रहरी खोरमा

१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदीलाई भने प्रहरीले घरमै नजरबन्दमा राखेको छ । उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको

राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री राणा पक्राउ

१५ चैत, काठमाडौं । राजावादी समूहले आयोजना गरेको प्रर्दशन हिंसात्मक गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र

रास्वपा प्रमुख सचेतक परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी

१५ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित

प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु, ३० घाइते

१५ चैत,काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको

मुलुक प्रतिगमनतिर जाँदैन : नेपाल

१५ चैत,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुक प्रतिगमनको दिशातर्फ जान नसक्ने बताएका छन्। समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा

राजावादीको प्रदर्शन उग्र,जडीबुटी उत्पादन कम्पनीमा आगजनी

१५ चैत,काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए,राजावादी प्रदर्शनमा हिंसा

१५ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक

कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार

१५ चैत,काठमाडौं । राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन्

प्रदर्शनकारीद्वारा अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

१५ चैत, काठमाडौं । अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको

राजावादी समूहद्वारा एकीकृत समाजवादीको कार्यालयमा आगजनी

१५ चैत,काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ। राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टीको

राजावादी प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित

हाम्रै कमजोरीले इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोज्यो : प्रचण्ड

१५ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूकै कमजोरीका कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको

राजावादीको प्रदर्शन उग्र बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

१५ चैत,काठमाडौं । राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी

राजावादी प्रदर्शन : तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली…

१५ चैत,काठमाडौं । काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि

सर्वोच्चद्वारा कुलमानको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

१५ चैत,काठमाडौं। सर्वोच्च अदालतले कुलमान घिसिङले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई