Logo
प्रधानमन्त्री ओलीको टिप्प्णी–‘सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए’

१३ चैत,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् । यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर

‘प्रचण्ड’ले भने–‘कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौँ’

१३ चैत,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद्

प्रतिनिधि सभा बैठक बिहीबार सम्मका लागि स्थगित

१३ चैत,काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

ठाकुरराम क्याम्पसको निर्वाचनको सन्दर्भमा दुवैपक्षलाई उपस्थित हुन उच्चको आदेश

१३ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचनको मतगणना शुरु भएको छ । चैत ५ गते मतदान सम्पन्न

ठाकुरराम क्याम्पसको रोकिएको मतगणना सात दिनपछि पुनः सुरु

१३ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको मतगणना सात दिनपछि पुनः सुरु भएको छ। बुधबार दिउँसो २.४० बजेदेखि मतगणना

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्ता गठबन्धनको निर्णय

१३ चैत,काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयकको रूपमा अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय

प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध, १५ मिनेटलाई…

१३ चैत,काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारको जवाफ माग गर्दै विपक्षी दलले राष्ट्रियसभा

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

१३ चैत,काठमाडौँ । सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । बैठक केही बेर अघि बालुवाटारस्थित

विपक्षी दलको विरोधपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित

१३ चैत,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ

कुलमानलाई हटाइएको विरोधमा विपक्षी दलले गरे संसद अवरोध

१३ चैत,काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले सदन अवरोध गरेका छन् । विपक्षी दलका

बालेनलाई पक्राउ गर्न माग युवा संघको माग

१२ चैत,काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका युवाहरु प्रहरी नियन्त्रणमा

१२ चैत,काठमाडौं। ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुलमान घिसिङलाई पदबाट हटाउने

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा जारी

१२ चैत,काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,

कुलमान घिसिङको बर्खास्तीविरुद्ध माओवादी केन्द्रको आपत्ति, निर्णय फिर्ताको माग

१२ चैत,काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख पदबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक

सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाएको निर्णय

१२ चैत,काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं संचार