Logo
प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

८ असोज,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उपप्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच सोमबार भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्र संघको ७९ औँ महासभाको दौरान साइडलाइनमा भेटवार्ता भएको हो । उक्त अवसरमा दुई जनाबीच नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि,

पार्टी सभापति देउवा आएकै दिन कांग्रेस बाराको विवाद छताछुल्ल

८ असोज,वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आएको समयमा कांग्रेस बाराको आन्तरिक विवाद छताछुल्ल भएको छ । पार्टी

विपीन जोशीको रिहाइका निम्ति विश्व समुदायको ध्यानाकर्षण

८ असोज,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका निम्ति सहगोग गरिदिन विश्व समुदायसँग आग्रह

इजरायलको आक्रमणबाट लेबनानमा एकैदिन ४९२ जनाको मृत्यु

८ असोज, काठमाडौं । लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५

प्रचण्डको तर्क– नेपालमा दुई दलीय भन्नु अधिनायकवादको यात्रा हो

७ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले नै दुई दलीयतिर जान खोज्ने कोशिशलाई अधिनायकवादको संज्ञा

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो :…

७ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई

दुई तिहाइ सदस्य अनुपस्थित भएपछि श्रीलंकाका प्रस्तावित राजदूतबारे भएन निर्णय

७ असोज,काठमाडौँ । संसदीय सुनुवाइ समितिमा दुई तिहाइ सदस्य उपस्थित नभएपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय हुन सकेन

दलितको आवास निर्माणको लागि मधेशमा आन्दोलन हुने

७ असोज,वीरगञ्ज । आम दलित मोर्चाको मधेश प्रदेश कमिटीको बैठकले दलितहरुको घर निर्माणका लागि संघर्ष गर्ने निर्णय गरेकोछ । रौतहटको

पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेकोबारे लिखित जवाफ पेस…

७ असोज,काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे जवाफ दिन आदेश गरेको छ। सर्वोच्च

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई उपप्रधानमन्त्री सिंहको निर्देशन

७ असोज,काठमाडौं। कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन

भीम रावलले उठाए ओली नेतृत्वको सरकारमाथि प्रश्नैप्रश्न

७ असोज,काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् ।

जीतपुरसिमराको प्रमुख प्रशासकिय अधिकृत सरुवा प्रकरण : अदालतको अवहेलना भएको…

७ असोज,बारा । अदालतको अवहेलना भएको भन्दै अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग जवाफ मागेको छ । असोज ६ गते

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ग्रीस प्रस्थान

७ असोज,काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । एथेन्समा आयोजना हुने ३८औंँ

प्रधानमन्त्री ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

७ असोज,न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना

मोदीसँगको भेटवार्ता सकारात्मकः प्रधानमन्त्री

७ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

भर्खरै