Logo
प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिस्रीको शिष्टाचार भेट

२७ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो। भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो। विदेश सचिव

पूर्वाधार विकाससँगै उत्पादन र रोजगारीतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह

२७ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका

सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया…

२७ साउन, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिन भित्र

महाधिवेशन समयमै हुने शेखरलाई देउवाको जवाफ

२७ साउन,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । काँग्रेस केन्द्रीय समितिको

देउवालाई शेखरको चुनौती– कुनै बहानामा महाधिवेशन रोक्न खोजे पार्टी दुर्घटनामा…

२७ साउन,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने बताएका छन् ।

गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले छलफलमा बोलायो

२७ साउन,काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई बोलाएको छ। भ्रष्टाचार

तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर प्रचण्ड संरक्षक बन्नु : जनार्दन…

२७ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्न अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग आग्रह

कानुन मन्त्री चौरसियाले पर्सा जिल्ला अदालत र उच्च अदालतको अवलोकन…

२७ साउन,वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आज पर्सा जिल्लाका दुइवटा अदालतको स्थलगत अवलोकन गरेका छन्

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

२७ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक

जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजबाट सुरु हुदै

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । बैठक ललितपुरको सानागाउँ

मन्त्री अजय चौरसियाले भने– म कानुन मन्त्री भएपनि जिल्लामा बिकासको…

२६ साउन,वीरगञ्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले पर्सा जिल्लामा विकासको लहर चल्ने बताएका छन् । मन्त्री

राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ…

२६ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका

मधेश प्रदेशससहित ५ प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी

२६ साउन,काठमाडौं । मधेश प्रदेशसहित अन्य पाँच प्रदेशमा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्लोज क्याम्प जारी छ । मधेशसहित सुदूरपश्चिम,

सरकारले जबरजस्ती करणी मुद्दासबन्धी कानून संशोधन गर्ने

२५ साउन,काठमाडौं। मुख्यतया बलात्कारमा मुद्दामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानून परिवर्तन गर्ने भएको

मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

२५साउन,वीरगञ्ज । मनोपरी ढंगले मन्त्रीमण्डल विस्तार गरेको भन्दै जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको