२७ असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष उपेन्द्र यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् । जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा

२७ असार,वीरगञ्ज । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मधेस प्रदेश र कोशी प्रदेशलाई एउटै प्रदेश बनाउँदा हुने बताए ।

२७ असार,विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।

२७ असार,काठमाडौं। राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ः १५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा

२७ असार,काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत

२७ असार,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ

२७ असार,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति

२७ असार,काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा मागेको छ । विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह

२६ असार,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका

२६ असार,काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ
२६ असार,काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले

२६ असार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन नेकपा एमालेले ह्वीप जारी गरेको छ । नेकपा एमालेले

२६ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट

२६ असार,काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्नेछ । आजको