Logo
मधेसमा भ्रष्टाचारको विरोधमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाले अभियान शुरु गर्छ…

६ असार,वीरगञ्ज । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको शुरुवात गर्ने बताउनु भएको छ । मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वीरगन्जमा आयोजना हुने विस्तारित बैठकको विषयमा जानकारी दिन आज टाउन हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको

सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो :…

६ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम

मुख्यमन्त्री सिंह भन्छन् – ’विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने’

६ असार,वीरगञ्ज । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार

नेजपाले गौ हत्या र धर्म–परिवर्तन सम्बन्धमा सीडियो लाई ज्ञापन पत्र…

६ असार,वीरगञ्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिले गौ हत्या वा तस्करी,धर्म–परिवर्तन र सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी

जीबी राईको लोकेसन पत्ता लगाइसकेका छौँ : गृहमन्त्री लामिछाने

६ असार,चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका मलेसियामा जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी

कवाड व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै संसदमा विरोध

५ असार,काठमाडौं। सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन्। साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको

प्रतिनिधिसभा बैठक : दूधको भुक्तानी गर्न सांसदहरुको माग

५ असार,काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गरेका छन्। किसानका

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधामन्त्री

४ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभएको

शिक्षा मन्त्रालयमा सुमनाको १०० दिन : प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)

४ असार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंगलबार आफ्नो १०० दिनको कार्यकालमा भए गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक

सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान

४असार,काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा अनुसन्धान थालेको छ । गत जेठ

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका

४ असार,काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन्। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै

नेकपा एस महाधिवेशन : मतदाता नामावली आज प्रकाशन हुँदै

४ असार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश शर्माद्वयको संयुक्त इजलासमा

४ असार,काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री दाहाल

३ असार,चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन्। सोमबार बिहान चितवन पुगेका दाहालले सञ्चारकर्मीसँग कुरा

असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेर गर्ने तयारी

२ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि