१४ फागुन,वीरगञ्ज । वीरगञ्जको पावरहाउस नजिकै भारतीय नम्बरको कार र अटो एकआपसमा ठोक्किएको छ । घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई ०२६१ नम्बरको हुण्डाई भारतीय कार र पावरहाउसतर्फबाट घण्टाघरतर्फ विपरित दिशाबाट आएको मधेस प्रदेश ०३ ००२ स ५९४० नम्बरको अटो एक आपसमा ठोक्किदा अटोमा सवार दुईजना घाईते भएका छन् ।

१४ फागुन, काठमाडौँ । अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण

१४ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका

१४ फागुन, काठमाडौँ । घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तराष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।

१३ फागुन,वीरगञ्ज । महिला नेतृत्वको लागि देशव्यापी महिलावादी अभियान अन्तर्गत वीरगञ्जमा र्यालीको आयोजना गरिएको छ । ‘८४ मा महिला पहिला,

१३ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता आज सम्पन्न भएको छ ।

१३ फागुन,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ। मङ्गलवार सोधिएको स्पष्टीकरणमा

१३ फागुन,पर्सागढी । २६२ औं सेना दिवस तथा महाशिवरात्रीको उपलक्ष्यमा मंगलबार श्री जंग गण श्रीपुर वीरगञ्जले पर्सागढीमा पदयात्रा सम्पन्न गरेको

१३ फागुन,काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबिच भएको झडपमा २० जना घाइते भएका छन् । झडपका क्रममा

१३ फागुन,काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ। सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका

१३ फागुन,महोत्तरी । मधेशका पशुपक्षी पालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक

१३ फागुन,काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले उग्ररुप लिँदा स्थिति नियन्त्रण लिन प्रहरीले केही

१३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा

१३ फागुन,सेढवा । पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक बोकेका जिराभवानी मन्दिरमा भोली महाशिवरात्रिदेखि एक साताका लागि मेला लाग्दै छ। जिराभवानी

१३ फागुन,मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउदै