Logo
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास

७ माघ,कोलकाता । एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजीवन कारावासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार

बारामा आगोमा जलेर एक वृद्धाको मृत्यु

७ माघ,वीरगञ्ज । बारामा आगोमा जलेर एक वर्षीया वृद्धाको मृत्यु भएको छ। प्रसौनी गाउँपालिका–७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह

जीराभवानी गाउँपालिकामा सुविधा सम्पन्न दलित सामुदायिक भवनको उदघाटन

७ माघ,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा सुबिधा सम्पन्न दलित सामुदायिक भवनको उदघाटन भएको छ । पालिकाको वडा नम्बर–१ बलुवा टोलमा

संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट बोलाउने सरकारको निर्णय

७ माघ,काठमाडौँ । सरकारले माघ १८ गते ससद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व संकलन

७ माघ,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन

नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित

७ माघ,काठमाडौं। मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली

२४ औं सशस्त्र प्रहरी दिवसमा आयोजित कार्यक्रममा १ महिला सहित…

७ माघ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज वीरगंजमा रक्तदानको आयोजना गरेको छ ।

युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित

७ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

सुप्रिम सहकारीको रकम अपचलन आरोपमा जीबी राई परिवारका चार जनालाई…

७ माघ, काठमाडौँ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार

यू-१९ महिला विश्वकपमा नेपाल पहिले स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्दै

७ माघ, वीरगञ्ज । १९ बर्षमुनीको आईसीसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ सुरु गरेको छ। मलेसियामा

मन्त्रीपरिषद बैठक आज दिउँसो बस्दै

७ माघ, काठाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्दै छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित गणेश मन्दिरको शिलालेख गायब

७ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ नयाँवस्ती गणेश मन्दिरमा राखिएको शिलालेख नामावली हटाएका छन्। मन्दिर निर्माणका लागि सहयोग

बजेट संसोधनका लागि मधेस प्रदेशसभामा पेश गरिएको संकल्प प्रस्ताव पारित

७ पुष, जनकपुरधाम । मधेस सरकारले चालू आर्थिक बर्ष ०८१÷८२ मा प्रस्तुत गरेको बजेट बक्तव्य संसोधनका लागि पेश गरेको संकल्प

सशस्त्र प्रहरीद्वारा रौतहटबाट पेस्तोल सहित एक भारतीय पक्राउ

७ पुष, रौतहट । रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ। पक्राउ

भर्खरै