१३असार,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । बजेट पारित गर्नका लागि संसदमा पहिलो पटक मतदान भएको हो।बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो

१३असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन

१३ असार, वीरगञ्ज । मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेसमा शिक्षा र कृषि क्षेत्रलाई उत्पादन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारले नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताएका छन् ।

१२ असार, वीरगञ्ज। विभिन्न अनलाइन गेममार्फत सट्टेबाजी खेलमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जीतपुरसिमराका २ सहित चार जनालाई पक्राउ गरेको

१३असार,वीरगञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरवलियामा रुखबाट लडेर आज विहान एक जनाको मृत्यु भएको छ । भरवलिया

१३ असार, वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले मधेसमा पर्यटन क्षेत्रको विकास र संभावना, पूर्वाधार निर्माण तथा

१२ असार, काठमाडौं । प्रधानमन्त्रीको निजी सचिव रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा

१२ असार, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको हिरासत थुनुवाले भरिएको छ। अहिले विभिन्न आरोपमा पक्राउ परेका ३ महिलासहित

१२ असार, वीरगञ्ज । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय

१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीले कार्यालय भित्र निर्भयता पूर्वक काम गर्ने वातावरण नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्

१२ असार, वीरगञ्ज । असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट ल्याएका पर्साका स्थानीय तह मध्ये २ वटा

१२ असार,वीरगञ्ज । पूर्वपश्चिम राजमार्गस्थित पथलैयादेखि वीरगन्ज महानगरपालिकासम्म बिजुली बसको सेवा विस्तार गरिने भएको छ । स्थानीय व्यवसायीहरुको पहलमा सञ्चालन