Logo
भारतको नयाँ विदेश सचिवमा विक्रम मिश्री नियुक्त

१५ असार,काठमाडौं । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले उनलाई विदेश सचिवमा नियुक्त गरेको हो । उनी यसअघि डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। जुलाई १५ बाट उनले कार्यभार सम्हाल्ने बताइएको छ । अहिलेका विदेश सचिव विनयमोहन क्वात्राको कार्यकाल जुलाई १४

सिम्रौनगढबाट लागू औषध गाँजा सहित दुईजना पक्राउ

१५ असार,सिम्रौनग । प्रहरीले बाराको सिम्रौनगढबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । विशेष गोप्य

रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाइते

१५ असार,रौतहट । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

१५ असार,काठमाडौं। गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका

६ महिनामा पर्सामा १४ वटा मानअधिकारका घटना

१५ असार, वीरगन्ज। पर्सामा मानवअधिकार उल्लंघनको घटना अभिलेखमा प्रहरीले बेवास्ता गरेको गुनासो आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

सुडानमा भोकमरीको चेतावनी

१५ असार, काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घले सुडानका १४ क्षेत्रमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ । ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान

मधेशका ४० प्रतिशत् बढी बालबालिका विद्यालय बाहिर

१५ असार, जनकपुर । मधेश प्रदेशका जिल्लाहरूमा शिक्षाको अवस्था खस्केकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । मधेश प्रदेशको शिक्षा विकास

आज असार १५ गते, धान दिवस, दही चिउरा खाएर मनाइँदै

१५ असार, काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ

‘बिचौलियाहरूको स्वार्थको कारण दुग्ध किसानहरूको बक्यौता भुक्तानी हुन सकेन’ :मन्त्री…

१४असार,काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले बिचौलियाहरूको स्वार्थको कारण दुग्ध किसानहरूको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी

भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

१४असार,काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

१४असार,धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार

‘बीपी र मदनको नाममा बजेट नदिँदा काँग्रेस–एमालेले नगरसभा बैठक रोके’

१४ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले र काँग्रेसका नगरसभा सदस्यहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन् ।

पथलैया–हेटौंडा सडक पिच नहुँदा आवतजावतमा समस्या

१४असार,वीरगञ्ज । बाराको आधाभार स्थित  पथलैया हेटौंडा सडकखण्डको पिच समयमा सम्पन्न नहुँदा सवारी साधन आवत जावतमा समस्या भएको छ ।

मधेशका तीन जिल्लाबाट दुई दिनमा लागु औषधसहित तीन जना पक्राउ

१४असार,वीरगञ्ज । मधेश प्रदेशका तीन जिल्लाबाट दुइ दिनमा प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, सिरहा

२१ असारमा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

१४असार,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सरकारबाट

भर्खरै