Logo
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : देवेन्द्र पौडेल

१३ असार,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन्। उनले अघिपछि विस्तारै काम

नेपाल पत्रकार महासंघको उम्मेदवारी मनोनयन मिति दुई दिन पछि

१३ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनको उम्मेदवारी मनोनयनको मिति सरेको छ । असार २२ गते मतदान

फतुवा विजयपुर नगरपालिकालाइ आर्थिक कारोबार नगर्न उच्च अदालतको आदेश

१३ असार, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।

बारामा ८६ हजार ६ सय ९५ मेट्रिकटन मकै उत्पादन

१३ असार, बारा । यस वर्ष बारा जिल्लामा ८६ हजार ६ सय ९५ मेट्रिकटन मकै उत्पादन भएको छ । जिल्लाका

एसईई को नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

१३ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले

टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

१३ असार, काठमाडौं । अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका

विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात झिकाउदै

१३ असार, काठमाडौं ।  सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात

प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक…

१२ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ

जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्न माग गर्दै…

१२ असार,रौतहट । रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै लाभग्राही पीडÞितहरु आन्दोलन गरिरहेको छ ।

सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको…

१२ असार,वीरगञ्ज । मधेशका मुख्यमन्त्री सतिस कुमार सिंहले सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको बताएका छन्

नेपाल भारत खुला सीमा–सुमधुर सम्बन्धको सेतु विषयक अन्तरक्रिया, वक्ताहरुले भने–अपराध…

१२ असार,वीरगञ्ज । नेपाल भारत खुला सीमा–सुमधुर सम्बन्धको सेतु विषयक अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । नेपाल भारत खुल्ला

पर्साका यी ५ पालिकाको अझै भएन नगरसभा, ९ पालिकामा कसले…

१२ असार,वीरगञ्ज । पर्साका झण्डै आधा दर्जन पालिकाहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छैनन् । जिल्लाका ५

सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित

१२ असार,काठमाडौं। सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन्। हाल

कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

१२ असार,कैलाली । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८

अविरल वर्षाले विराटनगर महानगरका अधिकांश वडा डुबानमा

१२ असार,विराटनगर । अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् । पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये

भर्खरै