Logo
सहकारी ठगीमा जोडिएकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गर्नुभएछ : सुशीला…

३० फागुन,कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरेको आरोप लगाएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा सम्लग्नलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोखेकी हुन्। ‘केही दिनदेखि विवादस्पद मन्त्रीमको विषयमा सदनमा कुरा उठेको छ सरकारको पक्षबाट विवादस्दपद

जसपाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्णय

३० फागुन,काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। आज अपराह्न सिंहदरबारमा

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

३० फागुन,काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

३० फागुन,काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको फाइनल खेलमा नेपालले टस जितेको छ।

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

३० फागुन,काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा…

३० फागुन,काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन् । फाइनल खेल नेपाली

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

३० फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा दाहालले तेश्रो

१८ सय पिस लागू औषध नाइट्रोभेट ट्याब्लेटसहित एक पुरुष वीरगञ्जमा…

२९ फागुन,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

२९ फागुन,काठमाडौं । मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। दाहाललाई राष्ट्रपति रामचन्द्र

होली नजिकिएसँगै वीरगञ्जमा तिव्र पारियो बजार अनुगमन,व्यापारीहरुको भागम्भाग

२९ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन टोलीले बजार अनुगमन कार्य सुरु गरेका छन् । फागु पूर्णिमा (होली) लक्षित गर्दै

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

२९ फागुन,काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सोमबार

लागुऔषध गाँजासहित एकजना वीरगञ्जबाट पक्राउ

२९ फागुन,वीरगञ्ज । प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं. २५ चण्डाल चोक

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा

२९ फागुन,वीरगञ्ज । अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ

सुनको सिक्री नपाएको निहुँमा बिहे रद्द गर्ने बेहुलासहित ६ जना…

२९ फागुन,वीरगञ्ज । दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ