३० साउन,बारा। बाराको जीतपुरसिमरा उपमहानगरका स्थानियले निशुल्क रोग बिशेषज्ञ डाक्टरको सेवा पाउने भएका छन् । बर्षौ देखि स्वास्थ्य अधिकृत र अहेबको भरमा सञ्चालन हुँदैँ आएको स्वास्थ्य संस्थामा रोग बिशेषज्ञ डाक्टर र मेडिकल अधिकृत पठाईएको छ । जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल लगायत निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँन गरिएकोे प्रयासले

३० साउन,वीरगञ्ज । हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै अज्ञात समूहले आज बिहानै वीरगन्जमा पत्रिका जलाएका

३० साउन,भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ ।

३० साउन, काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले

३० साउन,काठमाडौं । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा ग्यास स्टेशनमा भएको आगलागीमा परी तीन बालबालिकासहित २५ जनाको मृत्यु छ

३० साउन,काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार

३० साउन,वीरगञ्ज । भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । जसकाकारण राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ। राष्ट्रिय

३० साउन,काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।मुगु, सोरू गाउँपालिका–७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१

२९ साउन, काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् नेपालमा नौ किलो सुन भित्र्याएको प्रकरणमा नाम जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष

२९ साउन, वीरगञ्ज । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोखेको

२९ साउन, चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा पुर्वक्षकालागि कारागार चलान भएका वीरगञ्जका उद्योगी एंव रुंगटा ग्रुपका संचालक प्रदीप रुंगटा अहिले

२९ साउन,काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई

२९ साउन,काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय

२९ साउन,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं.४ मा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुवरी, पर्सामा आज एक