Logo
ठोरीमा आयोजित रक्तदानमा ३ जना महिलासहित ४० जनाले गरे रक्तदान

२२ बैशाख वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकास्थित सुवर्णपुरमा सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । गौतम बुद्धको २५६७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रकृति सरंक्षण एनटिएनसिको आयोजनामा आयोजित रक्तदानमा ३ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन् । स्वागत मन्तव्य सुनिता बुढाथोकीले व्यक्त गर्नुभएको कार्यक्रममा सुवर्णपुर निवासी

वीरगञ्जको मुर्लिस्थित भरपेट भोजनालय पुनः सञ्चालनमा ल्याईने

वैशाख २२वीरगञ्ज । वीरगञ्जको मुर्लिस्थित केहि समय अघि बन्द भएको भरपेट भोजनालय पुनः संचालनमा आउने तयारी भएको छ । विगत

पर्साको ठोरीमा प्रवचनको आयोजना गरि बुद्ध जयन्ती मनाईदैँ

२२ वैशाख, ठोरी । पर्साको ठोरी गाउँपालिकामा नेपाल तामाङ घेदुङ ठोरी गाउँसमितिले धर्म देशना तथा प्रवचन कार्याक्रमको आयोजना गरेको छ

बारामा प्रधानमन्त्रीको पुत्ला दहन

२२ वैशाख,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको महागढीमाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

पर्साको पर्सागढीमा बुद्ध जयन्ती मनाईदैँ

२२ वैशाख,वीरगञ्ज । पर्साको पर्सागढीमा शान्तिको अग्रदुत गौतम बुद्धको २५६७ औं जन्म जयन्ती आज पर्सागढिमा पनि पुजा अर्चना तथा बुद्ध

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

२२ वैशाख,चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

नेपालबाट भारत लैजादैँ गरेको मदिरासहित दुई जना भारतीय नागरिक पक्राउ

२२ वैशाख,वीरगञ्ज । नेपालबाट भारत लैजादैँ  गरेको मदिरासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार सितामढीका मोहम्मद

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने :मन्त्री रिजाल

२२ वैशाख,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने बताउनुभएको छ

सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

२२ वैशाख,काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

जनप्रतिनिधीहरुको असहयोगका कारण पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको…

वीरगन्ज,२१बैशाख : स्थानीय तह (पालिका) का जनप्रतिनिधीहरुको असहयोगका कारण पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको स्वास्थ्य कार्यालय पर्साका

नगर विकास समितिको सिर्सियामा प्लटिङ गरेको जग्गाको नापजाँच आजबाट सुरु

२१ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा आजबाट नापजाँच गरेर छुट्याउन सुरु

नक्कली नेपाली नोटसहित पर्साबाट दुई जना पक्राउ

२१ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरस्थित

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

२१ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त तीन जना मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा

उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोमै समाउनु रहस्यमय : केपी ओली

२१ वैशाख,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको

सरसफाइ सम्बन्धि जागरुकता बढाउन जीवन ज्योतिमा अन्तरक्रिया

२१ वैशाख,वीरगञ्ज । सरसफाइ सम्बन्धि जागरुकता बढाउन जीवन ज्योति सेकेण्डरी स्कूलका विद्यार्थीसँग आज अन्तरक्रिया गरिएको छ । सामुदायिक प्रहरी साझेदारी