Logo
सिम्रौनगढमा एकजना युवकको शव फेला

२० वैशाख,सिम्रौनगढ । बाराको सिम्रौनगढमा एकजना युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–७ स्थित झवानी र खजानी टोलबिच आज बिहान युवकको शव फेला परेको हो । बोर्डरभन्दा करिब ५–७ सय किलोमिटर उत्तरतर्फको सडक छेउमा रहेको घिरौलाको खेतमा युवकको शव बेवारिसे अवस्थामा फेला परेको हाम्रा सिम्रौनगढ संवाददाता रामेश्वर

तिन महिनादेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या

२० वैशाख, वीरगञ्ज । विगत तीन महिना देखिको तलब नपाउँदा बाराको महागढीमाई नगरपालिका अन्तर्गतका सामुदायीक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई दैनिकी

वीरगञ्ज महानगरमा व्यवसाय दर्ता गर्नेको सङख्या ह्वात्तै बढ्यो

२० वैशाख, वीरगञ्ज ।वीरगञ्ज महानगरमा चालु आर्थिक वर्षमा व्यवसाय दर्ता गर्ने मानिसहरुको सङख्या बढेको छ । महानगरमा चालु आर्थिक वर्षको

पर्साका ततकालिन मालपोत अधिकृत सहित चारजना विरुद्ध मुद्दा दायर

२० वैशाख,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालिन मालपोत अधिकृतसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले

पर्सा प्रहरीले बिल विजक भन्दा बढीको सामान बोकेको ट्रक राजस्वमा…

१९ वैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक

लागु औषध गाँजासहित पर्साको ठोरीबाट घलान पक्राउ

१९ वैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध गाँजासहित सहित पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ बाट

वनको अतिक्रमित जग्गा खाली गराएर वृक्षरोपणको तयारी

१९ वैशाख, पचगावाँ ।सव डिभिजन वन कार्यालयले स्तरीय योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पर्साको प्रमुख

सांसद लक्ष्मी महतो कोइरी निलम्बित

१९ वैशाख, काठमाडौँ । हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार

वीरगञ्जका कानुन व्यवसायीको धर्ना आज पनि जारी

१९ वैशाख, वीरगञ्ज । भ्रष्टाचारमुक्त न्यायपालिका हुनुपर्ने लगायत विभिन्न माग राखेर कानून व्यवसायीले आन्दोलन जारी राखेका छन् । आज तेस्रो

स्रोत नखुलेको भारतिय रुपैँया सहित भारतिय नागरिक पक्राउ

१९ वैशाख, वीरगञ्ज । पर्साबाट प्रहरीले एकजना भारतिय नागरिकलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगर–१६

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी, कार्यालयको सेवा अवरुद्ध

१९ वैशाख,सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयको सेवा समेत अवरुद्ध

मधेश विश्वविद्यालयमा कानून र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने…

१९ वैशाख, वीरगञ्ज । मधेश विश्वविद्यालयले चालू शैक्षिक सत्रबाट कानून र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ

मधेश प्रदेशबाट निमावि तहमा एक हजार एक सय शिक्षक उत्तिर्ण

१९ वैशाख, वीरगञ्ज । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र

अस्पतालबाट फरार भएका कैदी झण्डै एकमहिनापछि पक्राउ

१९ वैशाख, महोत्तरी । महोत्तरीमा प्रहरीको सुरक्षामा अस्पताल आएर फरार भएका थुनुवा झण्डै एकमहिना पछि पक्राउ परेका छन् । अपहरण

जितपुरमा बैशाख २३ गतेदेखि चौथो बकुलिया भवानीपुर गोल्डकप हुने

१९ वैशाख,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हुने