Logo
अनुभव कि परिवर्तन ? चितवन–३ मा रेणुको ‘परीक्षित व्यक्तित्व’ सोविताको…

७ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राजनीतिक वृत्त यतिबेला निकै गर्माएको छ । भरतपुर महानगरका निवर्तमान मेयर रेणु दाहाल र उदाउँदो राजनीतिक शक्तिकी सोविता गौतमबीचको प्रतिस्पर्धालाई लिएर जनस्तरमा व्यापक बहस सुरु भएको हो । दुई कार्यकालको अनुभव, विकासका ठुला पूर्वाधार निर्माणको श्रेय र मजबुत संगठनको जगमा उभिएकी

काठमाडौँको नदी किनारमा ‘थप २० मिटर’ छोड्नुपर्ने मापदण्ड खारेज, नक्सा…

७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनारका क्षेत्रमा भवन निर्माणका लागि लगाएको कडा प्रतिबन्ध हटाउँदै जग्गाधनीहरूलाई ठुलो राहत दिएको

“तारा” बोकेर सामाजिक न्यायको एजेन्डासहित मैदानमा

७ माघ, वीरगञ्ज । नेपाली राजनीतिमा प्रायः भनिन्छ—राजनीति सम्भावनाको खेल हो। तर पर्सा निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा

एकैदिन १० हजार ४०० ले बढ्यो सुन, प्रतितोला २ लाख…

७ माघ, काठमाडौं । नेपाली सुन बजारमा आज बुधबार एकैदिन एतिहासिक वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

महावीर पुनले किन छोडे मन्त्री पद? खुल्यो राजीनामाको भित्री रहस्य

७ माघ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै राजीनामा दिएका महावीर पुनले आफ्नो बहिर्गमनको मुख्य

मटीअर्वाका सार्वजनिक पोखरीमा ठेकेदारको रजगज: विद्यालयको ५० लाख बक्यौता गुम्ने…

७ माघ, कलैया । कलैया उपमहानगरपालिका-१० मटीअर्वास्थित नेपाल माध्यमिक विद्यालयको स्वामित्वमा रहेका सार्वजनिक माछा पोखरीको आम्दानी विगत डेढ दशकदेखि ठेकेदारहरूले

मनोनयन दर्तापछि निर्वाचन घोषणापत्रको तयारीमा जुट्यो कांग्रेस

७ माघ, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी अभियान र घोषणापत्रको

मनोनयन दर्ताले लोकतन्त्रप्रति जनविश्वास पुष्टि गर्यो: प्रधानमन्त्री कार्की

७ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्धारित समयतालिकाभित्रै उत्साहजनक रूपमा मनोनयन दर्ता

पर्साका चारै क्षेत्रमा पूर्वमन्त्रीहरूको ‘भीडन्त’: नयाँ पुस्ताको चुनौतीबीच विरासत जोगाउने…

७ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरूको उम्मेदवारीले

प्रतिनिधीसभा निर्वाचन: मनोनयन विरुद्ध आज उजुरी दिन सकिने

७ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू विरुद्ध आज (बुधबार) उजुरी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: पर्सामा ४ सिटका लागि १०९…

६ माघ,वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लामा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

पर्सा–३ बाट नेकपाका युवा नेता छोटेलाल यादवको उम्मेदवारी दर्ता

६ माघ,वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता छोटेलाल यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा

ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ८० भन्दा बढी विद्यार्थीलाई ट्राफिक नियमबारे…

६ माघ,वीरगञ्ज । वीरगञ्जस्थित कावेरी एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी

“रमेश रिजालले पर्सा–४ बाट प्रतिनिधिसभा मनोनयन दर्ता”

६ माघ,वीरगञ्ज ।नेपाली कांग्रेसका पूर्व मन्त्री रमेश रिजालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नं

वीरगञ्जमा राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

६ माघ,वीरगञ्ज ।  राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रादेशिक कार्यालय परिसरमा

भर्खरै