५ माघ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले बर्दिया–१ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नपाएका छन्। गौतमले यस क्षेत्रबाट उम्मेदवार बन्ने उद्देश्यले राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। तर पार्टीले उनलाई टिकट नदिँदा उनको योजना अवरुद्ध भएको छ। उनको पदावधि माघ १० गते सकिँदै थियो भने माघ ११ गते राष्ट्रिय सभाको चुनाव

५ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट पाएका छन्। उनले पार्टी

५ माघ, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरधाममा आयोजित चुनावी सभामा आफू भाषणभन्दा काममा विश्वास गर्ने

५ माघ, काठमाडौं।मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियान’का अगुवा दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन्।

५ माघ, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मधेश प्रदेशमा पार्टीको लहर चलेको उल्लेख गर्दै आगामी निर्वाचनमा ६०

५ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेता डा. अमरेशकुमार सिंहले आगामी प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा

५ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सोबिता गौतमले सोमबार जनकपुरमा आयोजित सभामा देशको भाग्य परिवर्तन मधेशबाटै हुनुपर्ने बताएकी छन्।

५ माघ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो

५ माघ, काठमाडौं। पूर्व नेतृ रहबर अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि सोमबार जनकपुरमा आयोजित सभामा मधेशको विकास र सम्भावित

५ माघ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको छ। भोलि, माघ ६ गते उम्मेदवारी

५ माघ,वीरगञ्ज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पर्साका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। तर टिकट वितरणमा

५ मांघ,काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग सक्रिय संवादमा जुटेकी छन्। मंगलबार प्रतिनिधिसभा उम्मेदवारी दर्ता गर्नु अघि

५ माघ, काठमाडौं। नेपाली कांग्रेसले आगामी २१ फागुनका लागि हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ।

५ माघ, काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका

५ माघ, काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी