Logo
एमाले सचिवालय बैठकमा तीव्र विवाद, अध्यक्ष ओली र उपाध्यक्ष गुरुङबीच…

८ जेठ, काठमाडौँ । नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको एकलौटी नेतृत्व र कार्यशैलीलाई लिएर असन्तुष्टि तीव्र रूपमा सतहमा आएको छ। पार्टीका शीर्ष नेताहरूको कार्यविभाजन टुङ्गो लगाउन बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच निकै कडा शब्दमा चर्काचर्की परेपछि बैठक अन्ततः बिनाकुनै निर्णय स्थगित भएको छ।

महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु, सरपल्लोमा तीन र रजखोरमा एक…

८ जेठ, महोत्तरी । महोत्तरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय

बालकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी

८ जेठ, (माडी) चितवन । चितवनको माडी–७, जगन्नाथपुरीस्थित बालकल्याण आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति ९वि।व्य।स।० अध्यक्षमा गिरिधारी सुवेदी पुनः चयन

सिम्रौनगढमा अवैध भारतीय कुखुरा नियन्त्रणमा लिएर नष्ट

८ जेठ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले अवैध रूपमा भारतबाट भित्र्याइएका जिउँदो कुखुराहरू नियन्त्रणमा लिएर नष्ट गरेको छ। इलाका प्रहरी

एमाले सचिवालय बैठक सकियो, ५ उपाध्यक्षले राखे धारणा, भोलि पुनः…

८ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको शुक्रबारको बैठक सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको

कास्की अदालतमा रवि, जिबी र छविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित…

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका सम्पत्ति

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाए

८ जेठ,काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्न…

८ जेठ,काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

नयाँ सवारी दर्ता रोकिएपछि अटोमोबाइल व्यवसायी आकस्मिक छलफलमा

८ जेठ,काठमाडौं । सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया अस्थायी रूपमा रोकेपछि अटोमोबाइल क्षेत्रका व्यवसायीहरू आकस्मिक छलफलमा जुट्ने भएका

रास्वपा सांसद मगरको रविलाई प्रश्न : सुकुमवासी व्यवस्थापनमा पार्टीको स्पष्ट…

८ जेठ,काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा

संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल, एक साताभित्र राय…

८ जेठ,काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आम नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री बालेन शाहका

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक पारित

८ जेठ,काठमाडौं । राष्ट्रिय सभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा

बिजुली गएपछि मधेश प्रदेशसभा स्थगित

८ जेठ,वीरगञ्ज ।  मधेश प्रदेशसभाको बैठक विद्युत् अवरुद्ध भएपछि केहीबेरका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिएको विश्वासको मतमाथि

मधेश प्रदेशसभामा एमालेको जनमतलाई कटाक्ष : ‘आफ्नो आङको भैँसी नदेख्ने,…

८ जेठ,वीरगञ्ज । मधेश प्रदेशसभामा नेकपा एमाले र जनमत पार्टीबीच तीव्र आरोप–प्रत्यारोप भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिएको विश्वासको मतमाथिको

राष्ट्रियसभा बैठक : सुकुम्वासी समस्या समाधानमा ठोस कार्ययोजना माग

 ८ जेठ,काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग स्पष्ट र ठोस कार्ययोजना अघि