Logo
काठमाडौंमा एमालेको जनप्रदर्शन सुरु

६ मंसिर,काठमाडौं ।  नेकपा एमालेले आज राजधानी काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ। ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अघि सार्दै बागमती प्रदेश कमिटीले आयोजना गरेको यो प्रदर्शनमा पार्टीका नेता–कार्यकर्ता सक्रिय सहभागितासहित सडकमा उत्रिएका छन्। एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई आजको जनसभाको मुख्य मागका रूपमा अघि ल्याएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग

लुम्बिनीले कर्णालीलाई दियो १ सय ५७ रनको लक्ष्य

६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

६ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकको

आज ‘प्रचण्ड’ जेनजी पुस्तासँग प्रत्यक्ष संवाद गर्दै

६ मंसिर, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार युवा पुस्तासँग प्रत्यक्ष संवाद

घूस आरोपमा बेलायती पूर्वसांसद नाथन गिललाई साढे १० वर्ष कैद

६ मंसिर, काठमाडौँ । युरोपेली संसदमा रुस समर्थक अभिव्यक्ति दिनका लागि घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्सका पूर्वनेता नाथन

प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा एमालेको वृहत जनप्रदर्शन

६ मसिंर, काठमाडौँ । नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा बिहान

एनपीएल : आज दुई खेल, लुम्बिनी-कर्णाली र काठमाडौँ-विराटनगर भिड्दै

६ मंसिर, काठमाडौँ । राजधानीमा जारी नेपालको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्।

मतदाता नामावली दर्ता अवधि सकियो, ७ लाखभन्दा बढी नयाँ मतदाता…

६ मंसिर, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ

सुरक्षण मुद्रण केन्द्रबाट पहिलोपटक छापिएका पाँच सय बीस लाइसेन्स विभागलाई…

६ मंसिर, काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ सम्पन्न गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) औपचारिक रूपमा

सिमरा तनाव अन्त्य : जेनजी आन्दोलन सोमबारसम्म स्थगित, घटना–छानबिन र…

६ मंसिर, बारा । बाराको सिमरामा तीन दिनदेखि जारी तनाव मौखिक सहमतिसहित अन्त्य भएको छ । जेनजी युवाहरूले शुक्रवार स्थानीय

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए,बारामा कुँवर आउदै

५ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले बाराका एसपी सन्तोष तामाङलाई फिर्ता बोलाएको छ। जिल्लामा बढ्दै गएको सुरक्षा तनाव र

वीरगञ्जका निब् सरावगी मरवारी समुदायका सबैभन्दा कम उमेरका ट्रेकर

५ मंसिर, वीरगञ्ज । वीरगञ्जका निब् सरावगीले कम उमेरमै उल्लेखनीय सफलता हासिल गर्दै लोकप्रिय घोरेपानी–पूँनहिल (३२१० मिटर) ट्रेक सफलतापूर्वक पूरा

बाराको पथलैयामा प्रशासन र जेनजीबीचको वार्ता सम्पन्न

५ मंसिर,वीरगञ्ज । बाराको सिमरा घटना समाधानका लागि गरिएको वार्ता भर्खरै सम्पन्न भएको छ। बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल

सुदूरपश्चिमले पाेखरालाई दियाे १९४ रनकाे लक्ष्य

५ मंसिर,काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गतको शुकबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई एक सय ९४ रनको लक्ष्य

उज्यालो नेपाल पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र,बलेको चिम’ चुनाव…

५ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। आयोगले पार्टीलाई औपचारिक रूपमा दल दर्ता