Logo
अमेरिकी अदालतको आदेश : ट्रम्प प्रशासनलाई पोर्टल्याण्डमा सेना तैनाथ गर्न…

१९ असोज, काठमाडौं । अमेरिकी राज्य ओरेगनको एक सङ्घीय अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई पोर्टल्याण्ड सहरमा राष्ट्रिय गार्ड (सेना) तैनाथ गर्न अस्थायी रूपमा रोक लगाउने आदेश जारी गरेको छ। यो आदेश ओरेगन राज्य सरकार र पोर्टल्याण्ड नगरपालिका प्रशासनले संयुक्त रूपमा दायर गरेको मुद्दामा अमेरिकी जिल्ला न्यायाधीश करिन इम्मरगुटले जारी गरेकी हुन्।

दुई दिनमा देशभर ४० जनाको मृत्यु, ११ जना अझै बेपत्ता

१९ असोज, काठमाडौं ।  देशभर लगातार परेको अविरल वर्षाका कारण असोज १८ र १९ गते विभिन्न स्थानमा भएको बाढी, पहिरो,

अपडेट : इलाम पहिरोमा ३४ जनाको मृत्यु, दर्जनौं घाइते

१९ असोज, काठमाडौं । इलाम जिल्लामा अविरल वर्षाका कारण गएको विनाशकारी पहिरोमा परी हालसम्म ३४ जनाको ज्यान गएको पुष्टि भएको

अविरल वर्षाले देशभर १९ जनाको ज्यान गयो, ८ बेपत्ता र…

१९ असोज, काठमाडौं । असोज १७ गतेदेखि लगातार जारी भारी वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङका घटनाले

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु

१९ असोज,वीरगञ्ज । रौतहट जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ। शनिबार दिउँसो र साँझ परेको

इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान गयो

१९ असोज, काठमाडौं । इलाम जिल्लाको विभिन्न स्थानीय तहहरूमा आइतबार रातिदेखिको निरन्तर वर्षापछि गएको पहिरोमा परी कम्तीमा १८ जनाको ज्यान गएको

टिकटक बनाउने क्रममा दुधौरा खोलामा एकजना युवक बेपत्ता, खोजी कार्य…

१९ असोज,वीरगञ्ज । बाराको कलैया–वीरगंज सडक खण्डअन्तर्गत दुधौरा पुलमा टिकटक भिडियो बनाउने क्रममा दुई जना युवक खोलामा खसेका छन्। उनीहरूमध्ये

सुनको मूल्य तोलामा २ लाख ३० हजार नाघ्यो, चाँदी पनि…

१९ असोज, काठमाडौं । दसैँ बिदापछि केही दिन रोकिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। मूल्य निर्धारण सुरु

वीरगञ्जमा घाम लाग्यो, जनजीवन सामान्य, तर डुबान क्षेत्रमा समस्या अझै…

१९ असोज, वीरगञ्ज । शुक्रबार रातिदेखि निरन्तर परेको वर्षा आज आईतबार विहानदेखि रोकिएपछि वीरगञ्जमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

सिर्सिया नदीको बाढीले वीरगञ्जका बस्ती डुबानमा, मेयर सिंहको स्थलगत अनुगमन…

१९ असोज, वीरगञ्ज । निरन्तर वर्षापछि सिर्सिया (सरिसवा) नदीमा पानीको बहाव तीव्र बनेसँगै वीरगञ्जका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका छन्।

बाराको त्रिवेणी खोलामा बाढी, फेटाका खेतबारी जलमग्न

१९ असोज, बारा । शुक्रबार रातिदेखि निरन्तर वर्षासँगै बाराको फेटा गाउँपालिका–१ स्थित त्रिवेणी खोलामा आएको बाढीले आसपासका खेतबारी जलमग्न भएका

मौसममा सुधारसँगै आन्तरिक उडानहरू पुनः सुचारु

१९ असोज, काठमाडौं । हिजो बिहानदेखि देशभरको मौसममा आएको खराबीका कारण अवरुद्ध बनेका आन्तरिक उडानहरू आज बिहानबाट पुनः सञ्चालनमा आएका

वर्षा र पहिरोको जोखिम : आजपनि काठमाडौंबाट लामो दुरीका गाडी…

१९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट लामो दुरीका सार्वजनिक सवारी साधनलाई आज बिहानसम्म पनि बाहिर जान रोक लगाइएको छ ।

कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

१९ असोज, काठमाडौँ । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो

निरन्तर वर्षा र पहिरोले मुख्य राजमार्ग बन्द, यात्रुहरू बीच बाटोमै…

१९ असोज, काठमाडौं । निरन्तर परिरहेको वर्षा र लगातारका पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका प्रमुख राजमार्गहरू बन्द भएका छन्। दशैं