२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजी (युवा) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो। मृतकहरूको पहिचान खुलेको छैन। प्रहरी स्रोतका अनुसार, सिभिल अस्पतालमा उपचार भइरहेका दुई जना घाइतेको मृत्यु भएको छ। त्यसैगरी, एक अर्का प्रदर्शनकारी

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध जेनजी (युवा) ले सुरु गरेको आन्दोलनले हिंसात्मक रूप लिएको छ।

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी (युवा) ले उठाएका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग

२३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले जेनजी (युवा) को प्रदर्शनमा सरकारले दमन गरेको भन्दै त्यसको निन्दा गरेको छ

२३ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा जेनजीको प्रदर्शनका क्रममा अर्का एक व्यक्तिलाई पनि गोली लागेको छ। गोली लागेर गम्भीर

२३ भदौ, काठमाडौं । जेनजीको आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोलीबाट घाइते भएकाहरूमध्ये थप २० जनाको ट्रमा सेन्टरमा उपचार

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरी दमन र त्यसमा एक जनाको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको

१३ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको

२३ भदौ,काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको नयाँबानेश्वरस्थित

२३ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेनजी (युवा) हरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण काठमाडौंको अवस्था थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रहरूमा

२३ भदौ, काठमाडौं । जेनजी (युवा) हरूले सुरु गरेको आन्दोलनलाई नियन्त्रणमा लिन गृह मन्त्रालयका उच्च अधिकारीहरू अनौपचारिक बैठकमा जुटेका छन्

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन थप उग्र बनेपछि सरकारले काठमाडौंको बानेश्वर क्षेत्रलाई

२३ भदौ,काठमाडौं । नयाँबानेश्वरमा जारी जेनजी प्रदर्शनको रिपोर्टिङ गरिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ प्रहरीको रबरको गोलीबाट घाइते भएका छन्।
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद भवनको २ नम्बर गेटमा आगजनी गरेका छन् ।