Logo
वीरगञ्जमा डेंगु र हैजाबाट बच्न झुल र जीवनजल वितरण

१७ भदौ,वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगरले सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली श्रीपुर–११ को सहकार्यमा डेंगु र हैजाको रोकथामका लागि विशेष कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम अन्तर्गत करिब ३०० थान झुल (मच्छरदानी) र ६०० थान जीवनजल वितरण गरिएको छ। पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम

उम्मेदवार थापाले वैवाहिक जीवनको प्रश्नमा दिए स्पष्टीकरण, देखाए सम्बन्ध विच्छेदको…

१७ भदौ, काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डाक्टर

निजामती कर्मचारीको अवकाश उमेर विवाद टुङ्गियोः विधेयकमाथि सहमति

१७ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाशसम्बन्धी विवाद अन्ततः टुङ्गिएको छ। सरकार आफ्नो अडानबाट पछि हटेपछि प्रतिनिधि

वीरगञ्जमा दलित छात्रावास निर्माण हुने : मेयर सिंह

१७ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दलित विद्यार्थीहरूका लागि छात्रावास निर्माण गर्ने घोषणा गरेका छन्। नेपाल पासवान संघ

अफगानिस्तानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको सङ्ख्या ८ सय पुग्यो

१७ भदौ,काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ८१२ जनाको मृत्यु भएको छ भने २

गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते, दुईको अवस्था गम्भीर

१७ भदौ,काठमाडौं । गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिकामा मंगलबार बिहान भएको रात्रिबस दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट

राष्ट्रियसभाको बैठक आज दिउँसो, संघीय निजामती सेवा विधेयक पेस हुने

१७ भदौ, काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा विधायन व्यवस्थापन समितिका

देशभर वर्षाको सम्भावना, कोसी–गण्डकी–लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने चेतावनी

१७ भदौ, काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार

नेपाल जीएसआईको पक्षमा उभिएको खबर गलतः प्रधानमन्त्रीका सल्लाहकार खतिवडा

१६ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्समा समर्थन

बैंकिङ सेक्टरको वृद्धिले सेयर बजारमा हरियाली, कारोबार घट्यो

१६ भदौ, काठमाडौं। सोमबार सेयर बजार १२.०३ अंकले बढेर नेप्से परिसूचक २७६१ दशमलव ८६ अंकमा पुगेको छ। यद्यपि, कारोबार रकममा

रुपन्देही उपनिर्वाचनः एकीकृत समाजवादीले गर्‍यो घनश्यामसहित ७ जनाको नाम सिफारिस

१६ भदौ, काठमाडौं । । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३

“धार्मिक सद्भाव कायम गर्न सञ्चारमाध्यमको भूमिका निर्णायक” : गृहमन्त्री लेखक

१६ भदौ,वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न सञ्चारमाध्यमको भूमिका

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेता धनीराम चौधरी जनमतबाट रुपन्देही–३ को उम्मेदवार

१६ भदौ, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।

सुनमा ‘विलासिता शुल्क’ अब एक तहमा, उपभोक्ताबाट मात्रै असुल गरिने

१६ भदौ, काठमाडौं। सुन तथा सुनका गहनामा लाग्दै आएको विलासिता शुल्कसम्बन्धी विवादलाई समाधान गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले

विद्या भण्डारीबारे सुरेन्द्र पाण्डेको तर्कः संविधानले नरोकेको कुरा पार्टीको विधानले…

१६ भदौ, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिएको विषय आगामी विधान महाधिवेशनमा जोडदार