Logo
एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : झलनाथ खनाल

९ भदौ,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले नेपाललाई विभाजित गरेको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादको समापन समारोहमा बोल्दै उनले राष्ट्रिय सहमतिबिना गरिएको यस्तो सम्झौता मुलुकका लागि घातक हुने बताए। अन्तर्राष्ट्रिय सम्झौतामा राष्ट्रिय सहमति आवश्यक खनालले

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आह्वान

९ भदौ, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ। सरकारद्वारा पूर्वाधार र

अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सरकारी निर्णय जनतामाथि अन्याय…

९ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारले बिना तयारी अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने

स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता : “हैजा नियन्त्रणमा अभाव हुन दिइँदैन

९ भदौ,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै अभाव हुन नदिने गरी काम गरिरहेको

रौतहटमा ३ लाखभन्दा बढीको अवैध सुर्ती बरामद

९ भदौ,वीरगञ्ज । रौतहट जिल्लामा सशस्त्र प्रहरी बलले भन्सार छलेर अवैध रूपमा भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। बरामद गरिएको

भियतनाममा शक्तिशाली ‘काजिकी’ आँधी : ५ लाखभन्दा बढी मानिस सुरक्षित…

९ भदौ,काठमाडौं । भियतनाममा शक्तिशाली आँधी ‘काजिकी’ प्रवेश गरेपछि जनजीवन प्रभावित बनेको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार आँधीको गति

कैलाली कारागारमा एक थुनुवाको मृत्यु

भदौ ९, धनगढी । कैलाली कारागारमा जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिको आज निधन भएको छ। कारागार प्रशासनका

सर्वोच्चको पूर्णपाठ सार्वजनिकः मनाङ प्रदेशसभा २ मा उपनिर्वाचनको बाटो खुल्यो

९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने भनी यसअघि गरेको फैसलाको पूर्णपाठ

स्वास्थ्य मन्त्री पौडेलद्वारा नारायणी अस्पतालको अनुगमन, हैजा नियन्त्रणमा तत्काल कदम…

९ भदौ, वीरगञ्ज ।वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार नारायणी अस्पतालको निरीक्षण गरेका

चार दिनपछि बल्ल चम्कियो शेयर बजार, ५ अर्बभन्दा धेरैको कारोबार

९ भदौ, काठमाडौं । लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजारमा आज बल्ल सुधार आएको छ। साताको दोस्रो दिन, सोमबार

वीरगञ्जमा झाडापखाला र हैजा नियन्त्रणका लागि गौर प्रादेशिक अस्पतालबाट चिकित्सक…

९ भदौ,वीरगञ्ज ।वीरगञ्ज महानगर आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणका लागि गौर, रौतहटस्थित प्रादेशिक अस्पतालबाट चिकित्सकसहितको पाँच सदस्यीय स्वास्थ्यकर्मीको

रवि लामिछानेको जमानतको माग गर्दै उच्च अदालतमा पुनरावेदन, पत्नी निकिताले…

९ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जमानतको माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन

नेपाल खानेपानी संस्थानको पानीबाटै वीरगञ्जमा हैजा फैलिएको पुष्टि, ७९ जना…

९ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिएको मुख्य कारण नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको दूषित पानी भएको पाइएको छ।

हैजालाई हौवा बनाएर व्यापार नगर्नुहोस् : मेयर राजेशमान सिंह

९ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हैजाको नाममा डर फैलाएर व्यापार गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले

माधव नेपालको कडा चेतावनीः ‘नेतृत्वको बदख्वाइँ गर्नेलाई कुनै हालतमा छाडिन्न’

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीभित्र नेतृत्वको आलोचना गर्ने र अनुशासन तोड्नेहरूलाई कडा चेतावनी