Logo
बंगलादेशमा जमात–ए–इस्लामी नेता अजहर इस्लामको मृत्युदण्डको सजाय उल्टियो, रिहा गर्न…

१३ जेठ,काठमाडौं । बंगलादेशको एक अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी (बंगलादेश) का नेता अजहर इस्लामलाई दिइएको मृत्युदण्डको सजाय उल्टाउँदै उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ। ३० डिसेम्बर २०१४ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवता विरुद्धको अपराधको लागि अजहर इस्लामलाई मृत्युदण्डको सजाय सुनाएको थियो। सात

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा…

१३ जेठ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव र उपाध्यक्ष शोभा कुमारीसहित १३ जनाविरुद्ध

सरकारद्वारा १० जना सचिवको सरुवा,को कहाँ पुगे ? ( सूचीसहित…

१३ जेठ,काठमाडौं ।  सरकारले १० जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले

भिजिट भिसा प्रकरण : गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै…

१३ जेठ,काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले काठमाडौंको माइतीघरमा विरोध

नागढुंगामा १२ किलोभन्दा बढी अवैध चाँदीसहित बस सहचालक पक्राउ

१३ जेठ, काठमाडौं ।प्रहरीले काठमाडौं प्रवेश गर्ने क्रममा एक बसका सहचालकलाई १२ किलोभन्दा बढी अवैध चाँदीसहित पक्राउ गरेको छ। पक्राउ

सार्वजनिक यातायात व्यवसायीद्वारा अनिश्चितकालीन हड्तालको घोषणा, जेठ १९ गतेदेखि देशभर…

१३ जेठ,वीरगञ्ज । नेपालका यातायात व्यवसायी संघ÷संगठनहरूले जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका

सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित

१३ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक

पर्साको ठोरीमा एक बेवारिसे शव फेला

१३ जेठ,ठोरी । पर्साको ठोरीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । ठोरे गापा –१, चौतारा नजिकै मृत अवस्थामा

राप्रपा अध्यक्ष लिङ्देनको आरोप : प्रधानमन्त्री ओलीले १५ जेठको कार्यक्रम…

१३ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गते आफ्नो पार्टीले आयोजना गर्ने कार्यक्रमलाई

गणतन्त्र दिवस भव्यताका साथ मनाउन पर्साका प्रमुख दलहरू सहमत,गहवामाई अगाडि…

१३ जेठ,वीरगञ्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा पर्सा जिल्लामा प्रमुख राजनीतिक दलहरूले दीपोत्सवसहित विभिन्न कार्यक्रम गरी उत्सवका रूपमा मनाउने

बाजुरामा जिप दुर्घटनाः टेलिकम प्रमुखसहित तीनको मृत्यु

१३ जेठ,बाजुरा । जगन्नाथ गाउँपालिकामा आज (मंगलबार) जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा नेपाल टेलिकम बाजुराका

मधेश प्रदेश सरकारले गणतन्त्र दिवसमा ’प्रेस स्वतन्त्रता सेनानी’ सम्मान गर्ने

१३ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ को अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको

माओवादीका लागि गणतन्त्र ‘रगतले लेखिएको’ उपलब्धि : रेखा शर्मा

१३ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले गणतन्त्र माओवादीका लागि ’रगतले लेखिएको’ उपलब्धि

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान​​

१३ जेठ,काठमाडौं । संसद्का प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय

China recently warned its citizens in Bangladesh not to buy foreign brides.
चीनमा विवाहको संकट: विदेशी दुलही खोज्दै, तस्करीमा फसेका एशियाली महिलाहरू

१३ जेठ,वीरगञ्ज ।चीनले हालै आफ्ना बंगलादेशमा रहेका नागरिकहरूलाई विदेशी दुलही खरिद नगर्न चेतावनी दिएको छ। लिङ्ग अनुपातमा देखिएको गम्भीर असन्तुलनका